३ फागुन, काठमाडौं । रातोपुलस्थित धोबीखोला करिडोर छेउ बसिरहेका भुपेन्दर सिंह (३४) को कोठामा बुधबार एक्कासी चार/पाँच जनाको समूह प्रवेश गर्यो । पञ्जाबका सिंहलाई लाग्यो, ‘फेरि तस्करहरुले नयाँ चाल गरिरहेका छन् । उनीहरुको अब निस्किने योजना मात्र होला ।’ ‘क्यू आए हो इदर ? कितना दिन हुआ इदर ? (यहाँ किन आएको ? कति दिन […]