काठमाडाैँ- काठमाडौँ महानगरपालिका-५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला करिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ। ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन। ढल फुटेर रुद्रमती (धोबीखोला)मा मिसिन थालेको छ। ढल जाम भएर घर-घरमा छिर्न थालेको स्थानीयवासी रमेश डंगाेलले […]