कैलाली – सुदूरपश्चिम प्रदेशका पहाडी चार जिल्लाको अन्तर समन्वय बैठक बैतडीको पाटनमा सम्पन्न भएको छ । बैतडीसहित बझाङ, डडेल्धुरा र डोटीको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा चारवटै जिल्लामा शान्ति सुरक्षा, विपद् व्यवस्थापन,आपराधिक क्रियाकलाप न्यूनीकरण, लागुऔषध ओसारपसार नियन्त्रण, सार्वजनिक यातायात व्यवस्थित, मदिरा बिक्रीवितरणको व्यवस्थापनलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना […]