मधेश प्रदेशमा माओवादी शून्य

जनकपुरधाम – प्रतिनिधिसभा तर्फ मधेस प्रदेशमा माओवादी केन्द्र निल भएको छ । आठवटा जिल्लाका ३२ प्रतिनिधिसभा क्षेत्रमा माओवादीले एक क्षेत्र पनि जितेन । पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रका ६ उम्मेदवार प्रतिस्पर्धामा थिए । यस्तै माओवादी केन्द्रकै चुनाव चिन्हबाट नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव पनि चुनावमा प्रतिस्पर्धा गरिरहेका थिए । मधेस प्रदेशको ३१ वटा […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा बेरुजुको चाङ

मधेश प्रदेशमा बेरुजुको चाङ रहेको छ । गत वर्ष र त्यसपछिका वर्षहरूको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार मधेश प्रदेश सरकार विकास निर्माणको बजेट खर्च न्यूनमात्रै हुने गरेको छ । बेरुजुमा सातवटै प्रदेश मध्ये मधेश प्रदेश पहिलो नम्बरमा रहेको छ । प्रदेशहरुको औसत वार्षिक खर्च ७२.३४ प्रतिशत रहेकोमा मधेश प्रदेशको वार्षिक औसत बजेट खर्च ६३.८१ प्रतिशत […]

मधेश प्रदेशमा को बन्ला कांग्रेस संसदीय दलको नेता ?

२६ मंसिर, जनकपुरधाम । समानुपातिकको सिट टुंगो लागेसँगै मधेश प्रदेशमा नेपाली काग्रेस संसदीय दलको नेता बन्न नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको लविङ सुरु भएको छ । प्रत्यक्ष १३ र समानुपातिक ९ गरी २२ सिटसहित कांग्रेस मधेश प्रदेश सभाको दोस्रो ठूलो दल बनेको छ । यो प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना रहेकाले दलको नेता बन्ने आकांक्षी बढी […]

मधेश प्रदेशमा चुनाव केन्द्रित सुरक्षा व्यवस्थामा कडाइ

बारा- मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनका बखत हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको हो । निर्वाचन नजिकिँदै गर्दा सीमा नाकामा खटेका सुरक्षाकर्मीहरूले नाकाबाट ओहोरदोहोर गर्नेहरूलाई कडाइका साथ चेकजाँच गर्नुका साथै मधेश प्रदेश प्रहरी कार्यालयको मातहतमा रहेको […]

मधेश प्रदेशमा युवा महोत्सव असार १५ र १६ गते

जनकपुरधाम – मधेश प्रदेशमा असार १५ र १६ गते मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । मधेश प्रदेश, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको बताए । स्रोत साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटिएका युवाका सीप र दक्षतालाई परिचित गराउन तथा सम्भावनाका मार्गमा अभिमुखिकरण […]

मधेश प्रदेश युवा महोत्सव हुँदै

मधेश प्रदेशमा पहिलो पटक मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ देखि १६ गतेसम्म दुई दिने महोत्सव हुन लागेको हो । बुधबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गर्दै महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागेको बताए ।महोत्सवको उद्देश्य मधेशका युवाहरूको सीप र दक्षता  पहिल्याउने, मधेश प्रदेशको सम्भावना, अवसर र चुनौतीका

माओवादीको मधेश प्रदेशमा विवाद छताछुल्ल, मातृका र गिरिराजमणिबीच पानी बाराबार

काठमाडौं, ८ चैत्र । नेकपा माओवादी केन्द्रको मधेश प्रदेश कमिटीमा विवाद चर्किएको छ । माओवादीको मधेश प्रदेशमा पूर्वमाओवादी र पूर्व जनमोर्चा समूहबीच ठूलै विवाद चल्दै आएकोमा यसपटक छताछुल्ल भएको छ । आज माओवादीले जनकपुरमा मधेश प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको थियो । अध्यक्ष प्रचण्ड, प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ काठमाडौंबाट पुगे । गणेश शाह पनि […]

फागुन १ जनयुद्ध दिवस : मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम : मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आइतबार  सार्वजनिक बिदा घोषणा गरेको छन्।फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए।शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी गराए।साह नेकपा माओवादी केन्द्रबाट मधेश सरकारमा सञ्चार मन्त्री हुन्। तत्कालीन विद्रोही नेकपा माओवादी ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक

मधेश प्रदेशमा एमाले र लोसपाबीच चुनावी तालमेल

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशमा चुनावी तालमेल गरेका छन् । एमाले र लोसपाले १/१ सीट बाँड्दै चुनावी तालमेल गरेका हुन् । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनलले संयुक्त विज्ञप्ति प्रकाशित गरी तालमेलको जानकारी गराएका हुन् । विज्ञप्तिअनुसार एमाले उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रूपाकुमारी यादवलाई मतदान गर्ने सहमति भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले पनि ता...

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

४ माघ, जनकपुरधाम । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए । सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको […]

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

३ माघ, जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो । मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ […]