काठमाडौं, ८ चैत्र । नेकपा माओवादी केन्द्रको मधेश प्रदेश कमिटीमा विवाद चर्किएको छ । माओवादीको मधेश प्रदेशमा पूर्वमाओवादी र पूर्व जनमोर्चा समूहबीच ठूलै विवाद चल्दै आएकोमा यसपटक छताछुल्ल भएको छ । आज माओवादीले जनकपुरमा मधेश प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको थियो । अध्यक्ष प्रचण्ड, प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ काठमाडौंबाट पुगे । गणेश शाह पनि […]