कुलेखानी ड्याम खोल्दा भएको दुर्घटनाको जिम्मेवारी प्राधिकरणले लिनुपर्छ : बर्तौला

हेटौंडा । नेकपा एमाले संसदीय दलक मुख्य सचेतक महेशकुमार बर्तौलाले गत असोज १२ गते कुलेखानी जलविद्युत आयोजनाको पानी सञ्चय केन्द्रको रुपमा रहेको कुलेखानी ड्यामको दुवै ढोका खोल्दा भएको जनधनको क्षतिको जिम्मेवारी कुलीखानी जलविद्युत आयोजनाले लिनुपर्ने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका बर्तोलाले सोमबार जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई भेटेर […]

सम्बन्धित सामग्री

अमेरिकाबाट हुलाकमार्फत आएको पार्सल खोल्दा फेरि भेटियो एक किलो गाँजा

काठमाडौं : अमेरिकाबाट फेरि पनि मनोज राईको नाममा आएको अर्को पार्सल खोल्दा लागुऔषध गाँजा भेटिएको छ। भदौ २० गते लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अमेरिकाबाट मनोज राईको नाममा आएको पार्सल खोल्दा दुई किलो लागुऔषध फेला परेको थियो। प्रहरीले पार्सल प्रकरणमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-७ बस्ने २७ वर्षीय मनोज राई, काठमाडौं महानगरपालिका वडा नम्बर १…

अमेरिकाबाट पठाएको ‘पार्सल’ खोल्दा दुई केजी गाँजा भेटियो

काठमाडौं : अमेरिकाबाट आएको पार्सल (सामान) पक्कै मूल्यवान् नै होला भन्ने धेरैले सोचेका हुन्छन्। त्यसमा पनि हुलाक प्रयोग गरेर आएको पार्सल झनै महत्त्वपूर्ण होला भन्ने धेरैको आशा हुन्छ। तर, अमेरिकाबाट आएको एउटा पार्सल खोल्दा लागु औषध गाँजा भेटिएको छ। सोमवार गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल खोल्दा दुई केजी लागुऔषध गाँजा भेटिएको…

पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा तीज बर्तालुको दर्शनमा सहज

हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ।...

आयातको लागि प्रतित पत्र खोल्दा राख्नुपर्ने नगद मार्जिन पुनरावलोकन हुने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आयातको लागि प्रतित पत्र खोल्दा राख्नुपर्ने नगद मार्जिनको व्यवस्थालाई क्रमिक रुपमा पुनरावलोकन गर्दै लाने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै केही वस्तुहरुको आयातका लागि प्रतित पत्र खोल्दा राखिने नगद मार्जिनलाई पूनरावलकन गरिने बताएका हुन्। हाल…

अब डिजिटल वालेटमा खाता खोल्दा पेश गरेको विवरण साँचो रहेको स्वःघोषणा गर्नु पर्ने

अब डिजिटल वालेटमा खाता खोल्दा पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला भनेर व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्नुपर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा...

समृद्धि फाइनान्समा खाता खोल्दा ब्यालेन्स भएको एनसेल सिम सित्तैमा

समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । फाइनान्सले सिमसँगै ५० रुपैयाँको व्यालेन्ससहित स्किम ल्याएको हो । फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को ब्यालेन्स सित्तैमा पाउँनेछन् । नयाँ ग्राहकहरुलाई आकर्षित गर्न यो योजना ल्याइएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए ।  फाइनान्सले...

समृद्धिमा खाता खोल्दा सिम सित्तैमा

समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा सित्तैमा एनसेलको सिम दिने योजना ल्याएको छ। साथै सिममा ५० रूपैयाँको व्यालेन्स पनि रहने छ।...

एलसी खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने

नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो ।राष्ट्र बैंकले सोमवार आफ्नै बैंकिङ विभाग, प्रादेशिक कार्यलयसँगै वाणिज्य बैंक र राष्ट्रिय स्तरका बैंकहरूको नाममा एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अब उनीहरूले तोकिएको वस्तुको आयात गर्ने प्रयोजनका लागि एलसी खोल्दा आयातकर्ताबाट अनिवार्य रूपमा नगद मार्जिन लिनुपर्ने छ ।राष्ट्र बैंकले विभिन्न हार्माेनि