समृद्धि फाइनान्समा खाता खोल्दा ब्यालेन्स भएको एनसेल सिम सित्तैमा

समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । फाइनान्सले सिमसँगै ५० रुपैयाँको व्यालेन्ससहित स्किम ल्याएको हो । फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को ब्यालेन्स सित्तैमा पाउँनेछन् । नयाँ ग्राहकहरुलाई आकर्षित गर्न यो योजना ल्याइएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए ।  फाइनान्सले...