भारतीय र चिनियाँ सेनाबीच भएको झडपको भिडियो भाइरल

भारतको अरुणाचल प्रदेशको थावाङमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपपछि दुवै देशबीच तनाव बढेको छ। चीन र भारत दुवैले सीमा मिचेको भन्दै एक अर्कामाथि आरोप लगाइरहेका छन्।दुवै देशका सैनिकबीच गत शुक्रबार झडप भएको खबर केही दिनपछि मात्र सञ्चारमाध्यममा आएको थियो। सोही घटनासँग जोडिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।भिडियोमा सीमा क्षेत्रमा तारबारसहित चीन र भारतका सेनाबीच धकेलाधकेल भइरहेको देखिएको छ। सामाजिक सञ्जालमा यो भिडियोबारे धेरै प्रतिक्रिया आइरहेका छन्। भारतीय कांग्रेस&nb

सम्बन्धित सामग्री

अरुणाचलमा भारत र चीनका सेनाबीच भिडन्त

लद्दाख । अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच छोटो भिडन्त भएको छ । डिसेम्बर ९ मा भएको आमनेसामनेले ‘दुवै पक्षका सेनालाई सामान्य चोटपटक लागेको’ भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भिडन्त भएको थियो । चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी […]

भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप

२६ मंसिर, काठमाडौं । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो । दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको […]

भारतीय मिडिया : चिनियाँ सेनासँग लड्न भारतीय सेनालाई त्रिशूल र बज्र

लद्दाखको गलवान घाटीमा जस्तै चिनियाँ सैनिक र भारतीय सेनाबीच फेरि झडप भए अब भारतीय सैनिक हाबी हुने भन्दै भारतीय मिडियाहरूले सामाचार प्रकाशित गरेका छन् । नोयडाको एक कम्पनीले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा चिनियाँ सैनिकहरूसँग भिड्नका लागि कम घातक तर खतरनाक हतियार बनाएको भारतीय मिडियाहरूले दाबी गर्दै उक्त हतियारले चिनियाँ सैनिकलाई कडा जवाफ दिने बताएका छन् । गत वर्ष चिनियाँ सेना र भारतीय सेनाबीच गलवान घाटी भएको भिडन्तमा भारतका कम्तिमा २० जना सैनिकको मृत्यु भएको थियो । त्यसपछि सुरक्षाबलल

भारतीय र चिनियाँ सेनाबीच भएको झडपको भिडियो फुटेज सार्वजनिक

एजेन्सी । चिनियाँ सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सले गत वर्ष गल्भान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको भिडियो फुटेज  सार्वजनिक गरेको छ । गत वर्ष जुनमा ती दुई देशका सैनिकबीच झडप भएको थियो । उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए । चीनले झडपलगत्तै आफ्नो क्षतिबारे केही नबताए पनि केही दिनअघि मात्र आफ्ना ४ सैनिक मारिएको स्वीकार गरेको छ ।सार्वजनिक गरिएको भिडियोमा भारत र चीनका सैनिकबीच चर्को रुपमा आरोप प्रत्यारोप गरेको दृष्य समेत देख्न सकिन्छ । भिडियोमा दुबै पक्षका सैनिक अधिकारीह

भारतीय मिडियाको दाबी : चिनियाँ सेनाले सिक्किममा 'घुसपैठ' गरेपछि मुठभेड

भारतीय र चिनियाँ सेनाबीच फेरि सीमा क्षेत्रमा झडप भएको छ। ३ दिन अघि सिक्किमको नाकुलामा दुई देशका सेनाबीच झडप भएको भारतीय संचारमाध्यमको दाबी छ। सीमा क्षेत्रमा चिनियाँ सेनाले 'घुसपैठ गर्न लाग्दा' भारतीय सेनाले रोकेको र विवाद बढ्दै जाँदा मुठभेड भएको दाबी गरिएको छ। भारतीय अधिकारीहरुले झडपका क्रममा २० चिनियाँ सैनिक घाइते…

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त

भारत र चीनबीच सीमा फेरी एक पटक तनाव बढेको छ । बुधबार भारत र चिनियाँ सैनिकबीच प्यागोम झील नजिक झडप भएको हो । विवाद यति सम्म बढ्योकि दुवै देशका सेनाकाबीच ब्रिगेडियर तहमा मिटिङ भएपछि घटना शान्त भएको थियो । सुत्रका अनुसार १३४ किलोटिरको फेलीपेगोम झीलको उत्तरी किनारामा भारतीय तथा चिनियाँ सैनिकबीच मुक्का मुक्की भएको थियो । यो झीलको दुई तिहाई हिस्सामा चीनको नियन्त्रण रहदै आएको छ ।

लद्धाखमा पनि चिनियाँ र भारतीय सेनाबीच मुठभेड  - Karobar National Economic Daily

नयाँ दिल्ली: भारतीय र चिनियाँ सेनाबीच पश्चिमी हिमालयको अर्को सीमामा पनि विवाद भएको भारतीय पक्षले जनाएको छ । यसले यी दुई मुलुकबीच अर्को तनावको अवस्था पैदा भएको छ । डोक्लामको…