भारतीय र चिनियाँ सेनाबीच फेरि सीमा क्षेत्रमा झडप भएको छ। ३ दिन अघि सिक्किमको नाकुलामा दुई देशका सेनाबीच झडप भएको भारतीय संचारमाध्यमको दाबी छ। सीमा क्षेत्रमा चिनियाँ सेनाले 'घुसपैठ गर्न लाग्दा' भारतीय सेनाले रोकेको र विवाद बढ्दै जाँदा मुठभेड भएको दाबी गरिएको छ।
भारतीय अधिकारीहरुले झडपका क्रममा २० चिनियाँ सैनिक घाइते…