भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप

२६ मंसिर, काठमाडौं । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो । दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको […]

सम्बन्धित सामग्री

चीनले भन्याे– ‘भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य छ’

चीनले भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य रहेको बताएको छ । सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार्दै चीनले अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको बताएको हो ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आयोजना गर्नुभएको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताउनुभएको रोयटर्सले जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप हुँदा दुवै पक्षक...

अरुणाचल सीमामा भएको झडपमा केही सैनिक घाइते भएका छन् : भारतीय रक्षामन्त्री सिंह

भारतका रक्षामन्त्री राजनाथ सिंहले उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशको सीमा क्षेत्र तवाङमा भारतीय र चिनियाँ सैनिकबीचको झडपमा हताहती नभएको जानकारी दिएका छन् । मंगलबार लोकसभालाई घटनाबारे जानकारी दिँदै रक्षामन्त्री सिंहले दुवै पक्षबीच झडप भएको र केही सैनिक घाइते भएको बताएका हुन् ।

भारत र चीनका सेनाबीच फेरि झडप

सोमबार सीमा क्षेत्र पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको हो।

गलवान उपत्यकाको स्वामित्वमा चिनियाँ दाबी 'अतिरञ्जित' : भारत

काठमाण्डाै – चीन र भारतबीच झडप भएको गलवान उपत्यकामा आफ्नो स्वामित्व भएको चीनको दाबीलाई भारतले अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले गलवान क्षेत्रमा चीनको दाबीलाई 'अतिरञ्जित र समर्थन गर्न नसकिने' भएको बताएको छ । सोमबार राति भारतीय र चिनियाँ सैनिकबीचको सङ्घर्ष हुँदा भारतीय सेनाले सीमा क्षेत्र पार गर...