सीटीईभीटीले ३२ हजार प्राविधिक जनशक्ति उत्पादन गर्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी अन्तरगत प्रदेश नम्बर १ मा अहिलेसम्म ३१ हजार ८ सय दक्ष जनशक्ति उत्पादन भइसकेको तथ्यांक सार्वजनिक भएको छ । विराटनगरमा शनिबार समपन्न नीजि प्राविधिक शिक्षालय महासंघ नेपाल १ नम्बर प्रदेशसमितिले गरेको प्रिन्सिपल कन्फ्रेन्स तथा अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

सम्बन्धित सामग्री

गण्डकीको प्राविधिक तालिम प्रतिष्ठान : काम न जिम्मेवारी !

११ माघ, पोखरा । गण्डकी प्रदेशले प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित ०७६ मा ऐन बनाएर सोही ऐनअनुसार ०७७ सालमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जीटीईभीटीइ) स्थापना भयो । तर, प्रतिष्ठान स्थापना भएको ३ वर्षसम्म प्रभावकारी भूमिका निभाउन सकेको छैन । प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी)ले चलाइरहेका कार्यक्रममा सहयोग गर्ने र स्थानीय तहसँग […]

सातवटै प्रदेशमा प्राविधिक शिक्षालय आवश्यक : मन्त्री श्रेष्ठ

७ जेठ, बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएका छन् । उनले मूलूकमा सीपयुुक्त प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने भएकाले सरकारले सातवटै प्रदेशमा आवास सहितको प्राविधिक शिक्षालय स्थापना गर्ने योजना अघि सारेको बताए । बुटवल तामनगर स्थित कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको शनिबार अवलोकन गर्दै मन्त्री श्रेष्ठले […]

जलविद्युत क्षेत्रका सकस र चाल्नुपर्ने कदम

जलविद्युत आयोजना निर्माणार्थ आवश्यक पर्ने प्राविधिक जनशक्ति आन्तरिक बजारमा उपलब्ध हुन नसक्नु जलविद्युत् क्षेत्रको पहिलो सकस हो । कुनै पनि देशको आर्थिक समृद्धिमा जलसम्पदाले अहम् भूमिका निर्वाह गरेको हुन्छ । पिउन, कृषि भूमिमा सिँचाइ सेवा पु-याउन, डुङ्गा तथा स्टिमर चलाउन, मत्स्यपालन गर्न, जलक्रीडा गर्न, पर्यटकको मन बहलाउन जलसम्पदाको महत्व अपरिमेय हुन्छ । त्यसमाथि जलविद्युत् उत्पादन […]

भोजपुर जिल्ला अस्पताललाई ५० शैय्याको बनाउने

भोजपुर । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भोजपुर जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारका लागि जिल्ला अस्पताललाई ५० शैय्याको बनाउने बताउनुभएको छ । भोजपुरका शुक्रबारबाट सुरु भएको तीन दिने बृहत निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्लामै प्राविधिक जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । भोजपुर नगरपालिकाको आयोजना र नेपाल चिकित्सक संघ, तथा […]

सीपमुलक सिकाइमा ‘दोहोरोपन’

आधारभूत, मध्यमस्तरीय र उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नेगरि विभिन्न निकायले काम गरिरहेका छन् । तर, सबै निकायको कामको प्रकृति एकैखालको हुँदा उत्तिसारो प्रभावकारी हुन नसकेको गुनासो सरोकारवालाको छ । एकैप्रकृतिको सीपमुलक तालिम दिने निकाय धेरै हुँदा द...

शिक्षामा जोड दिँदै रोल्पा नगरपालिका

रोल्पा नगरपालिकाले ‘एक घर एक रोजगार’ कार्यक्रम अघि सारेको छ । यसका लागि उसले हरेक वर्ष १ सय जना प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी बजेट विनियोजनसमेत गर्दै आएको छ ।यसका लागि नगरपालिकाले पहिलो वर्ष ४० लाख र त्यसपछि हरेक वर्ष ३० लाखका दरले प्राविधिक छात्रवृत्तिका लागि बजेट विनियोजन गर्दै आएको छ । उक्त बजेटबाट शैक्षिक […]

प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण

– सुदूरपश्चिममा वार्षिक छ हजार जनशक्ति उत्पादनधनगढी-सुदूरपश्चिम प्रदेशमा रहेका प्राविधिक शिक्षालयबाट वार्षिक छ हजारको हाराहारीमा प्राविधिक जनशक्ति उत्पादन भइरहेका छन् ।प्रदेशमा रहेका अढाइ सय प्राविधिक शिक्षालयबाट कृषि, इन्जिनियरिङ, स्वास्थ्य र होटल व्यवस्थापन क्षेत्रमा वार्षिक सो संख्यामा जनशक्ति उत्पादन भइरहेका हुन् । प्रदेशमा कृषि क्षेत्रको पशुपालन, बाली विज्ञान र वन, इन्जिनियरिङ क्षेत्रको सिभिल अटोमोबाइल, मेकानिकल, सूचना […]

प्राविधिक जनशक्ति उत्पादन गर्न सके आर्थिक क्रान्ति : देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राविधिक जनशक्ति उत्पादन गर्न सके केही वर्षभित्रै मुलुकमा आर्थिक

साढे सात हजार दक्ष जनशक्ति उत्पादन

भेरी प्राविधिक शिक्षालय नेपालगन्जले स्थापनादेखि हालसम्म ७ हजार ५ सय बढी प्राविधिक जनशक्ति उत्पादन गरेको छ । शिक्षालयका इन्जिनियर पारस खड्काले शिक्षालयले हालसम्म ७ हजार ५ सय ८५ जना दक्ष प्राविधिक जनशक्ति तयार गरेको जानकारी दिएका छन् ।

प्राविधिक शिक्षालयबाट चार हजार जनशक्ति उत्पादन

मुलुककै जेठो प्राविधिक विद्यालयको नाम दर्ज गर्न सक्षम कर्णाली प्राविधिक शिक्षालय जुम्ला प्राविधिक जनशक्ति उत्पादनको उत्तम थलो मानिँदै आएको छ । विसं २०३७ मा स्थापित यो प्राविधिक शिक्षालयले राज्यले निकै दुर्गम मानेको हिमाली जिल्ला जुम्लाबाट मुलुकलाई दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराउँदै आएको छ । स्थापनाकालदेखि हालसम्म यसले राज्यलाई झण्डै चार हजार प्राविधिक जनशक्ति प्रदान गरेको…