सातवटै प्रदेशमा प्राविधिक शिक्षालय आवश्यक : मन्त्री श्रेष्ठ

७ जेठ, बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएका छन् । उनले मूलूकमा सीपयुुक्त प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने भएकाले सरकारले सातवटै प्रदेशमा आवास सहितको प्राविधिक शिक्षालय स्थापना गर्ने योजना अघि सारेको बताए । बुटवल तामनगर स्थित कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको शनिबार अवलोकन गर्दै मन्त्री श्रेष्ठले […]