प्राविधिक शिक्षालयबाट चार हजार जनशक्ति उत्पादन

मुलुककै जेठो प्राविधिक विद्यालयको नाम दर्ज गर्न सक्षम कर्णाली प्राविधिक शिक्षालय जुम्ला प्राविधिक जनशक्ति उत्पादनको उत्तम थलो मानिँदै आएको छ । विसं २०३७ मा स्थापित यो प्राविधिक शिक्षालयले राज्यले निकै दुर्गम मानेको हिमाली जिल्ला जुम्लाबाट मुलुकलाई दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराउँदै आएको छ । स्थापनाकालदेखि हालसम्म यसले राज्यलाई झण्डै चार हजार प्राविधिक जनशक्ति प्रदान गरेको…

सम्बन्धित सामग्री

टाटाको ईभी उत्पादन ५० हजार पुरा

काठमाडौं, २२ कात्तिक । भारतीय अटोमोवाइल कम्पनी टाटाले आफ्नो इलेक्ट्रीक प्यासेन्जर कारको उत्पादन ५० हजार यूनिट पुरा गरेको छ । कम्पनीले आफ्नो नेक्सन ईभी र टिगोर ईभीको उत्पादन मिलाएर ५० हजार यूनिट पुरा गरेको हो । कम्पनीले उत्पादन गरेको ईभीमा सबैभन्दा ठूलो हिस्सा नेक्सन ईभीको छ । टिगोर ईभी नेक्सनभन्दा पछि आएको र यो सेडान […]

कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन

कालीकोट – यस वर्ष कालीकोटमा मनग्य स्याउ उत्पादन भएन । स्याउ उत्पादन गरेर राम्रो आम्दानी लिन थाले तर उत्पादन भने राम्रो भएन । चालु आर्थिक वर्षमा कालीकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचाले अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । नौ सय […]

लमजुङमा १६ हजार १४३ मेट्रिक टन दुध उत्पादन

लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन बृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याँकमा उल्लेख छ । पशुजन्य उत्पादन मध्ये मासु भन्दा दुध उत्पादन औसत बढी वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा.रुपेश श्रेष्ठले बताए ।उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १५ हजार नौसय ८ मेट्रिक टन दुध उत्पादन भएकोमा गत आर्थिक वर्षमा १६ हजार एकसय ४३ मेट्रिक टन दुध उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुईसय ३४ मेट्रिक टन बढी दुध उत्पादन भएको कार्यालय प्र

दामनमा पाँच हजार किलो स्याउ उत्पादन

काठमाडौँ,४ साउन । थाहा नगरपालिकास्थित दामनमा रहेको शितोष्ण बागवानी केन्द्रले स्याउको बिरुवा पनि उत्पादन गरेको छ । बागवानीमा फुजी, गाला, रेड डेलिसियस, गोल्डेन डेलिसियस स्याउको नयाँ र पुराना गरेर करिब पाँच हेक्टर जमिनमा ५७५ स्याउका बोट रहेको जनाइएको छ । बागवानी प्रमुख रवि केसीले ती बोटबाट यस वर्ष करिब पाँच हजार किलो स्याउ उत्पादन भएको […]

धान उत्पादन चार लाख ९० हजार मेट्रिकटन घट्यो

यस वर्ष धानको उत्पादनमा ह्रास आएको छ ।  गत वर्षभन्दा यसवर्ष चार लाख ९० हजार मेट्रिकटन धान कम उत्पादन भएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका एक अधिकारीका अनुसार गत वर्षको तुलनामा ८.७४ प्रतिशत धान कम उत्पादन भएको हो । धानको तथ्याङ्क सार्वजनिक गर्ने तयारी अवस्थामा रहेको मन्त्रालयका अनुसार यस वर्ष ५१ लाख ३० हजार ६०० मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यसपाली ६० लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट

कर्णाली प्रदेशको कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भए पनि अहिले १०.७० मेगावाट मात्रै उत्पादन भइरहेको छ । आव ०७७/७८ मा आधारित नेपाल राष्ट्र बैंकको ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’...

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट मात्र

कर्णाली प्रदेशमा कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भएपनि हाल उत्पादन १०.७० मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आ.व. २०७७/७८ मा आधारित ‘आर्थिक गतिविधि...

७० हजार मेट्रिकटन चैते धान उत्पादन

बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । कृषकले विभिन्न जातको चैते धान १५ हजार १०५ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भई प्रतिहेक्टर ४ दशमलव मेट्रिक टनले कूल ६९ हजार ९७२ दशमलव ५ प्रतिशत मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए । गत वर्ष विभिन्न जातका चैते धान १२ हजार ११५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर ४ दशमलव ४ मेट्रिक टन ५३ हजार ३०६ मेट्रिकट

क्षमता १५ हजार, उत्पादन ५० मेगावाटमात्र

सुदूरपश्चिममा जलविद्युत् आयोजना निर्माण भने बढ्दैबझाङ-सुदूरपश्चिम क्षेत्रमा जलविद्युत् उत्पादनको क्षमता १५ हजार मेगावाट छ, तर हालसम्म ५० मेगावाटमात्र उत्पादन भएको छ ।बाह्रै महिना अटुट रूपमा बगिरहने सेती, महाकाली, चमेलिया, कालंगा, बूढीगंगालगायतका अन्य साना नदीहरूबाट हजारौँ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना भए पनि उत्पादनको अवस्था भने कमजोर देखिएको हो ।१० वर्षअघिसम्म १ मेगावाट उत्पादन पनि […]