जलविद्युत क्षेत्रका सकस र चाल्नुपर्ने कदम

जलविद्युत आयोजना निर्माणार्थ आवश्यक पर्ने प्राविधिक जनशक्ति आन्तरिक बजारमा उपलब्ध हुन नसक्नु जलविद्युत् क्षेत्रको पहिलो सकस हो । कुनै पनि देशको आर्थिक समृद्धिमा जलसम्पदाले अहम् भूमिका निर्वाह गरेको हुन्छ । पिउन, कृषि भूमिमा सिँचाइ सेवा पु-याउन, डुङ्गा तथा स्टिमर चलाउन, मत्स्यपालन गर्न, जलक्रीडा गर्न, पर्यटकको मन बहलाउन जलसम्पदाको महत्व अपरिमेय हुन्छ । त्यसमाथि जलविद्युत् उत्पादन […]