– सुदूरपश्चिममा वार्षिक छ हजार जनशक्ति उत्पादनधनगढी-सुदूरपश्चिम प्रदेशमा रहेका प्राविधिक शिक्षालयबाट वार्षिक छ हजारको हाराहारीमा प्राविधिक जनशक्ति उत्पादन भइरहेका छन् ।प्रदेशमा रहेका अढाइ सय प्राविधिक शिक्षालयबाट कृषि, इन्जिनियरिङ, स्वास्थ्य र होटल व्यवस्थापन क्षेत्रमा वार्षिक सो संख्यामा जनशक्ति उत्पादन भइरहेका हुन् । प्रदेशमा कृषि क्षेत्रको पशुपालन, बाली विज्ञान र वन, इन्जिनियरिङ क्षेत्रको सिभिल अटोमोबाइल, मेकानिकल, सूचना […]