रोल्पा नगरपालिकाले ‘एक घर एक रोजगार’ कार्यक्रम अघि सारेको छ । यसका लागि उसले हरेक वर्ष १ सय जना प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी बजेट विनियोजनसमेत गर्दै आएको छ ।यसका लागि नगरपालिकाले पहिलो वर्ष ४० लाख र त्यसपछि हरेक वर्ष ३० लाखका दरले प्राविधिक छात्रवृत्तिका लागि बजेट विनियोजन गर्दै आएको छ । उक्त बजेटबाट शैक्षिक […]