एमाले सांसदको दाबी–यो सरकार निर्वाचनपछि खरानी घसेर वनारस जान्छ

एमाले सांसद मायादेवी न्यौपानेले अहिलेको सरकार निर्वाचनपछि कमण्डलु लिएर वनारस जाने टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै उनले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने दाबी...

सम्बन्धित सामग्री

कोशीमा सर्वदलीय सरकार निर्माणको विकल्प छैन : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताएका छन् । नेपाल क्षयरोग निवारण संस्थाको ४४औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा आज मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् । “पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेकाले […]

पक्षधरकै कारण धर्मराउँदै संघीयता : अस्थिरताको भुमरीमा प्रदेश सरकार

काठमाडौं : कोशी प्रदेशमा पनि नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्ताव फेल भएसँगै सरकार ढलेको हो। मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४५ मत पर्यो।  पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसदले मतदान गरे। कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले विपक्षमा मतदान गर्दा एक सिट रहेको जनता समाजवादी पार्टी (जसपा) ले मतदानमा भाग लिएन।जसपाका सांसदको मत नपाएपछि कार्की नेतृत्वको सर

नयाँ सरकार गठन गर्न प्रचण्डले गरे राष्ट्रपति समक्ष दाबी पेश

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनको दाबी पेश गरेका छन्। उनले माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका १६६जना सांसदको समर्थन रहेको दाबी पेश गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आज बेलुकी पाँचसम्म दाबी पेश गर्न आव्हान गरेकी थिइन्।

प्रचण्डलाई १६६ सांसदको समर्थन

काठमाडौँ– नयाँ सरकार गठनको लागि प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १६६ सांसदको समर्थन रहने भएको छ। उनले माओवादीसहित ७ वटा राजनीतिक दलको समर्थन प्राप्त गर्ने भएका हुन्। प्रचण्डले माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीको समर्थन पाउनेछन्। प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका […]

प्रदेश १ : सरकार बनाउन दलहरूले गर्न थाले कसरत

विराटनगर : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाम आएसँगै यतिवेला प्रदेश १ मा सरकार बनाउन दलहरू दौडधुपमा व्यस्त भएका छन्।प्रदेश १ मा कुनै पनि दलले बहुमत पाएको छैन। त्यसो हुँदा सरकार बनाउन अहिले सत्तारुढ गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले सांसदको जोडघटाउमा लागि परेका छन्।प्रदेश १ मा ठूलो दल नेकपा एमाले बनेको छ भने दोस्रो ठूलो दल नेपाली काँग्रेस छ। माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो, पाँचौंमा एकीकृत समाजवादी र छैटौंमा&nbs

संसदमा एमाले र कांग्रेस सांसदको सवाल जवाफ

काठमाडौँ- प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरू बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख सचेकतसमेत रहेका विशाल भट्टराईले विधेयकमाथि धारणा राख्दै संशोधन प्रस्ताव पेस गरे। सो क्रममा सरकार र सत्तारुढ दलप्रति उनी आक्रामक रूपमा […]

एमाले कर्णाली संसदीय दलको बैठक बस्दै, फेरि सुरु भयो सरकार ढाल्ने खेल

एमालेका सांसदको फ्लोर क्रसपछि जोगिएको महेन्द्र बहादुर शाही नेतृत्वको कर्णाली सरकार फेरि ढाल्ने खेल सुरु भएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता  यामलाल कँडेलको नेतृत्वमा सरकार ढाल्न खेल सुरु भएको हो । यसैबीच एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक मंगलबारका लागि बोलाइएको छ । बैठकमा अदालतबाट पुनर्बहाली भएका चारजना सांसदलाई पनि बोलाइएको छ । सभामुख राजबहादुर शाहीले प्रदेश सभामा सोमबार उनीहरु एमाले संसदीय दलमा फर्किएको जानकारी गराएका थिए । उनीहरु एमालेमा फर्किएर कँडेललाई सघाएमा मुख्यमन्त्री शाहीको पद ध...

कर्णालीपछि सुदूरपश्चिम प्रदेशमा एमाले सांसदको ‘फ्लोर क्रस’

पार्टीको निर्णय विपरीत नेकपा एमालेका बहुमत सांसदले ‘फ्लोर क्रस’ गर्दा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार जोगिएको छ । प्रदेश सभामा मंगलवार भएको मत विभाजनमा एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेको हो ।  एमाले स्थायी कमिटीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो । समर्थन फिर्ता गरेर सरकारबाट बाहिरिन केन्द्रले दिएको निर्देशन अवज्ञा गर्दै माधव नेपाल पक्ष सरकारमा रहिरहेको छ । प्रदेश सभामा सभामुखसहित एमालेका २५ सांसद रहेकोम...