अर्को इलेक्ट्रीक ह्याचव्याक नेपाल बोर्डरमा, रोचक बन्दै प्रतिस्पर्धा

काठमाडौं । विद्युतीय ह्याचव्याक कारको सेग्मेन्टमा अर्को नयाँ मोडल नेपाल आउने भएको छ । अहिले बीवाइडी डल्फीन र एमजी फोरले प्रतिस्पर्धा गरिरहेको सेग्मेन्टमा जीएसी एवोन वाई मोडल थपिन लागेको हो । ग्वान्झाओ अटोमोवाइल कर्पोरेशन (जीएसी)को इलेक्ट्रीक ब्राण्ड एवोनको उत्पादन वाई मोडल केरुङ नाकामा आइपुगेसँगै नयाँ प्रतिस्पर्धी थपिने भएको हो । बीवाइडी डल्फीन र एमजी-४ को […]

सम्बन्धित सामग्री

पन्च ईभीबाट बजार हिस्सा बढाउने दाउमा सिप्रदी, मूल्यले प्रतिस्पर्धा रोचक हुने

काठमाडौं । टाटा मोटर्सको पछिल्लो ईभी पन्च नाडा अटो शोबाट बिक्री सुरू हुँदैछ । सिप्रदी ट्रेडिङले बिहीबार पन्च ईभीको मिडिया टेस्ट ड्राइभ र ईभी डेडिकेटेड सर्भिस सेन्टर कपनको उद्घाटन एकसाथ गरेको हो । कम्पनीले बनाएको सर्भिस सेन्टरमा १२ वटा सर्भिस वे रहेको छ । सर्भिस सेन्टरमा प्राविधिकहरूलाई इलेक्ट्रीक भेहिकल सर्भिसका लागि तालिम दिएर दक्ष बनाएको […]

‘प्लग इन हाइब्रिड’मा बीवाइडीको दबदवा

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडी चीनमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनी बनिसकेको छ । सन् २०२३ बाट बीवाइडी चीनमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनी बनेको हो । कम्पनीको बिक्रीमा प्लग इन हाइब्रिड र प्योर इलेक्ट्रीक मोडलको भूमिका महत्वपूर्ण रहँदै आएको छ । रोचक कुरा के छ भने चीनमा सर्वाधिक बिक्री हुने १० […]

रोचक प्रतिस्पर्धामा टेस्ला र बीवाइडी, नम्बर वानको लडाई तिब्र

काठमाडौं । अमेरिकी ब्राण्ड टेस्ला र बीवाइडी बीच इलेक्ट्रीक कारमा पहिलो बन्ने लडाई रोचक मोडमा पुगेको छ । सन् २०१५ देखि नम्बर वानको ताज लिएर हिडेको टेस्लालाई वीवाइडीले ठूलै धक्का दिएको हो । सन् २०२३ को अन्तिम क्वाटरमा टेस्लालाई पछाडि छाड्दै बीवाइडी अगाडि निस्कन सफल भयो । त्यसले विश्वभर यी दुई ब्राण्ड बीचको प्रतिस्पर्धालाई निकै […]

टाटा र महिन्द्राले ल्याउँदै ३/३ वटा इलेक्ट्रीक एसयूभी

काठमाडौं । भारती अटोमोवाइल ब्राण्ड टाटा र महिन्द्रा बीचको प्रतिस्पर्धा भारतमा रोचक बन्दै गएको छ । टाटाले साना प्यासेन्जर कारसँगै माइक्रो र कम्प्याक्ट एसयूभी बजारमा ल्याएर आफुलाई भारतको तेस्रो ठूलो प्यासेन्जर कार निर्माता बनाएको छ । त्यहि महिन्द्रा पनि आफ्नो ठूला एसयूभी र लाइफ स्टाइल एसयूभीको सहायताले तेस्रो स्थानमा उक्लन प्रयास गरिरहेको देखिन्छ । दुबै […]

‘आयोनीक-५ र ईभी-६’ बीच रोचक प्रतिस्पर्धा, मूल्य २३ लाख फरक

काठमाडौं । दुई कोरियन उत्पादकले नेपालमा उपलब्ध गराएका प्रिमियम इलेक्ट्रीक कार बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विगत दुई वर्षदेखि आयोनीक-५ नेपालमा बिक्री गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको ईभी-६ भर्खरै मात्र कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले नेपाल ल्याएको हो । अन्तर्राष्ट्रिय बजारमा थुप्रै अवार्ड आफ्नो पोल्टामा […]

कम बजेटमा ईभी किन्नेलाई थपिदै नयाँ मोडल

काठमाडौं । मूल्यको हिसावले बजार निकै महत्वपूर्ण बन्दै गएको छ । त्यसमाथि नेपाली कार बजारमा इलेक्ट्रीक कारमा देखिएको प्रतिस्पर्धाले थप रोचक बन्दै गएको छ । अहिले चल्तीका ब्राण्डले १७ लाखदेखि २ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने ईभी यहाँ बिक्री गर्दै आएका छन् । तर, ३० लाख हाराहारी मूल्य तिरेर किन्न पाइने राम्रा ईभीको सूची […]

ब्यापक परिवर्तनसहित आयो नेक्सन ईभी, प्रतिस्पर्धा थप रोचक हुने

काठमाडौं । टाटा मोटर्सको सफल इलेक्ट्रीक एसयूभी नेक्सन ब्यापक परिमार्जनसहित भारतमा सार्वजनिक भएको छ । कम्पनीले नयाँ फेसलिफ्ट नेक्सन ईभी सार्वजनिक गरेपनि मूल्य भने बाहिर ल्याएको छैन । भारतीय बजारमा नेक्सन ईभीले निकै राम्रो सफलता पाएको थियो । प्रतिशतका आधारमा भारतमाभन्दा नेक्सन नेपालमा सफल मानिन्छ । टाटा नेक्सन ईभीकै कारण सिप्रदीले प्यासेन्जर कार सेग्मेन्टमा हुन्डाई […]

बीवाइडी र एमजीको नयाँ मूल्यपछि ग्राहक र सरकार दुबै खुसी

काठमाडौं । ५० किलोवाट आवरको ब्याट्रीमा एटो-थ्री नेपाल आउने भएसँगै इलेक्ट्रीक कम्प्याक्ट एसयूभी सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो सेग्मेन्टमा एमजी जेडएस ईभी र बीवाइडी एटो-थ्रीसँगै प्रतिस्पर्धा गर्न चेरी आमोडा र सेरेस ई-थ्री जस्ता मोडल बजारमा आउने भएका छन् । अहिले बजारमा हटकेक रहेका जेडएस ईभी र एटो-थ्रीको प्रतिस्पर्धा थप रोचक बजेटले बनाएको […]

एबीएस भएको १०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक साइकल सार्वजनिक, यस्तो छ मूल्य

इलेक्ट्रीक मोबिलिटीमा भर्खरै १०० किलोमिटर रेन्ज दिने स्कुटरहरु उत्पादन हुन थालेको छन् । तर भारतमा १०० किलोमिटर रेन्ज भएको इलेक्ट्रीक साइकल सार्वजनिक भएको छ । नेक्सस मोविलिटीले पहिलो पटक १०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक साइकल सार्वजनिक गरेको हो । कम्पनीले रोडलार्क नामक इलेक्ट्रीक साइकल सार्वजनिक गरेको छ । यसमा अर्को रोचक कुरा के छ भने […]