काठमाडौं । मूल्यको हिसावले बजार निकै महत्वपूर्ण बन्दै गएको छ । त्यसमाथि नेपाली कार बजारमा इलेक्ट्रीक कारमा देखिएको प्रतिस्पर्धाले थप रोचक बन्दै गएको छ । अहिले चल्तीका ब्राण्डले १७ लाखदेखि २ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने ईभी यहाँ बिक्री गर्दै आएका छन् । तर, ३० लाख हाराहारी मूल्य तिरेर किन्न पाइने राम्रा ईभीको सूची […]