काठमाडौं । दुई कोरियन उत्पादकले नेपालमा उपलब्ध गराएका प्रिमियम इलेक्ट्रीक कार बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विगत दुई वर्षदेखि आयोनीक-५ नेपालमा बिक्री गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको ईभी-६ भर्खरै मात्र कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले नेपाल ल्याएको हो । अन्तर्राष्ट्रिय बजारमा थुप्रै अवार्ड आफ्नो पोल्टामा […]