'मुलुकको समृद्धिका लागि प्रदेश सरकारको भूमिका महत्वपूर्ण'

दाङ : प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले मुलुकको समृद्धिका लागि प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन्। दशौं अन्तर्राष्ट्रिय गिद्ध संरक्षण तथा सचेतना दिवसको अवसरमा दाङको बिहीबार घोराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले भने, ‘मुलुकको समृद्धिका लागि प्रदेश सरकारको भूमिका महत्वपूर्ण छ। प...

सम्बन्धित सामग्री

कोशी प्रदेश नामकरण सरकारको भूमिका छैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरणमा प्रदेश सरकारको कुनै भूमिका नरहेको बताएका छन् । उनले प्रदेशको नामकरणमा प्रदेश सभाको भूमिका बढी हुने बताए । उनले प्रदेशको नामकरणमा प्रदेश सभा सदस्यको जति भूमिका छ त्यति नै भूमिका आफ्नो पनि भएको स्पष्ट पारे । उनले ‘कोशी प्रदेश’ नामकरण कसैको विपक्षमा नभएको समेत स्पष्ट पारे […]

चिया क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता

चिया क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारका मन्त्री र सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । संवाद समूह प्रदेश १ को आयोजनामा बिहीबार बिर्तामोडमा भएको छलफलमा उहाँहरूले चिया क्षेत्रका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने बताउनुभएको हो । सो भेलाबाट चिया समस्याका लागि सातबुँदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको छ । प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सराबगी, सांसद जसमाया गजमेरलगायतले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै चिया खेतीमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्ने प्रतिबद्धता

प्रदेश नम्बर १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै यस क्षेत्रमा लामो समयदेखि देखिएका समस्या नीतिगत र व्यावहारिक रूपमा समाधान गर्न प्रदेशका मन्त्रीहरूसहित सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । चिया क्षेत्रमा लामो समयदेखि देखिएका समस्या दिगो रूपमा समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने संवाद समूह प्रदेश १ को आयोजनामा बिर्तामोडमा […]

सरकारले कामै गरेको छैन, मुख्यमन्त्रीको दिनगन्ती शुरू भइसक्यो

९ माघ, बुटवल । झण्डै चार महिना लामो खिचातानीपछि २८ साउनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए कुलप्रसाद केसी । माओवादी केन्द्रका संसदीय दलका नेता केसीको सत्तारोहणसँग नेकपा एमालेका दुई प्रदेशसभा सदस्यको राजीनामादेखि जनता समाजवादी पार्टी विभाजनसम्म जोडिएको छ । तर पाँच महिनामा प्रदेश सरकारको भूमिका स्थापित गर्न नसकेको केसीको कार्यकालको दिनगन्ती सुरु भएको छ । […]

प्रदेश १ को बजेट अधिवेशन : साना दलको यस्तो छ सुझाव

प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन सुरु भएको छ । सोमबार सुरु भएको अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा रहेका दलका तर्फबाट प्रदेशसभा सदस्यले सम्बोधन गरेका छन् ।यसै क्रममा साना दलका रुपमा रहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल र राप्रपाका प्रदेशसभा सदस्यले कोरोना रोकथाम तथा नियन्त्रणमा संघ र प्रदेश सरकारको भूमिका प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्m ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालकी प्रदेशसभा सदस्य विष्णु तुम्वाहाम्फेले विधि, कानुन र संविधान मिचेर संघीय सरकारले गरेजस्तै प्

कोरोना संक्रमण नियन्त्रणमा सक्रिय बन्न थाल्यो बागमती प्रदेश सरकार

हेटौंडा :  कोरोना नियन्त्रणमा प्रदेश सरकारको भूमिका कमजोर भएको भन्दै गुनासो आउन थालेपछि बागमती प्रदेश सरकारले कोरोना संक्रमितको उपचार र नियन्त्रणमा सक्रियता देखाएको छ।  विभिन्न सामाजिक संघ संस्थाको तुलनामा प्रदेश सरकारको भूमिका न्यून देखिएको भन्दै प्रश्न उठ्न थालेपछि कोरोना नियन्त्रणमा प्रदेश सरकारले सक्रियता बढाएको हो। प्रदेशको राजधानी हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा समस्या हुँदासमेत प्रदेश सरकारले सक्रिय रुपमा भूमिका निर्वाह गर्न नसके...

कोरोना नियन्त्रणमा कमजोर बन्दै बागमती सरकार

हेटौंडा : कोरोना भाइरसको संक्रमण र यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहँदा यसको नियन्त्रणमा बागमती प्रदेश सरकारको भूमिका कमजोर देखिएको छ।कोरोना संक्रमितको उपचार र यसको नियन्त्रणमा निजी क्षेत्रदेखि प्रतिपक्षी दल सक्रिय हुँदा बागमती प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। राजधानी हेटौंडामा दैनिक कोरोना संक्रमणका कारण २ देखि ६ जनासम्मको ज्यान गइरहेको छ। यस्तोमा पनि प्रदेश सरकारले ठोस कदम चाल्न सकेको छैन। दोस्रो लहरको कोरोना संक्रमण सुरु भएको दुई महिना पुग्न लागिस

वित्तीय अधिकार प्रयोगमा प्रदेश सरकारको भूमिका

नेपालको संधिवानले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई एकल तथा साझा वित्तीय अधिकार प्रदान गरेको छ । संवैधानिक प्रावधानलाई अझ स्पष्ट पार्न व्यवस्थापिका संसदले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४, स्थानीय सरकार संञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बनाएको छ ।

संघीयता कार्यान्वयनमा प्रश्न उब्जन खोजिराखेको छ : शेरधन राई

२३ वैशाख, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको भूमिका र संघीयता कार्यान्यवयनमा प्रश्न उब्जन खोजिरहेको गम्भीर संकेत गरेका छन् । यसका लागि केन्द्र सरकारलाई गम्भीर बन्न उनले आग्रह सकेत गरेका छन् । अनलाइनखबरसँगको विशेष अन्तर्वार्तामा मुख्यमन्त्री राईले भने- 'प्रदेश सरकारको भूमिका र संघीयताको कार्यान्वयनमा आशंका र प्रश्न …