२३ वैशाख, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको भूमिका र संघीयता कार्यान्यवयनमा प्रश्न उब्जन खोजिरहेको गम्भीर संकेत गरेका छन् । यसका लागि केन्द्र सरकारलाई गम्भीर बन्न उनले आग्रह सकेत गरेका छन् ।
अनलाइनखबरसँगको विशेष अन्तर्वार्तामा मुख्यमन्त्री राईले भने- 'प्रदेश सरकारको भूमिका र संघीयताको कार्यान्वयनमा आशंका र प्रश्न …