गुगल सर्चबाट आफ्नो व्यक्तिगत जानकारी हटाउन कसरी निवेदन दिने ?

काठमाडौं । गुगलले व्यक्तिगत पहिचान गराउने खालका जानकारीहरु गुगल सर्चबाट हटाउने निर्णय गरेको छ । व्यक्तिगत पहिचानको चोरी, वित्तीय ठगी, हानीकारक प्रत्यक्ष सम्पर्क तथा अन्य विभिन्न हानी नोक्सानीको परिणाम ल्याउनसक्ने सम्भावना भएका व्यक्तिगत पहिचानयुक्त जानकारीहरु (पर्सनल्ली आइडेन्टिफायबल इन्फर्मेसन) लाई हटाउने घोषणा गुगलले गरेको हो । साथै गुगलले व्यक्तिगत जानकारी हटाउनका लागि भन्दै आउने निवेदनका बारेमा […]

सम्बन्धित सामग्री

रविलाई गृह र डिपीलाई श्रममन्त्रीबाट हटाउन निवेदन

काठमाडौं : स्वार्थको मन्त्रालय जोडिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्याललाई तत्काल मन्त्रालय हेरफेर गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ। निवेदन युवराज सफलले आज प्रधानमन्त्री कार्यलय सिंहदरबारमा पुगेर दिएका हुन्।उनले निवेदनमा रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको निज गृहमन्त्रीमा रहदा आफ्नो राहदानी सम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने संभावना देखिएको तथा सहकारी ठगीसम्ब

भारतीय संविधानबाट ‘धर्मनिरपेक्षता’ र ‘समाजवाद’ हटाउन माग गर्दै रिट

नयाँदिल्ली – भारतको संविधानबाट ‘धर्मनिरपेक्षता’ र ‘समाजवाद’ हटाउन माग गर्दैै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। राज्यसभा पूर्वसांसद सुब्रमण्यम स्वामीले संविधानको प्रस्तावनाबाट ‘समाजवाद’ र ‘धर्मनिरपेक्षता’ शब्दहरू हटाउन माग निवेदन दिएका हुन्। संविधान संशोधन गरेर उक्त प्रावधान राखिएको ४७ वर्षपछि स्वामीले संशोधनलाई चुनौती दिएका हुन्। सन् १९७६ मा इन्दिरा गान्धीको प्रधानमन्त्रीत्वकालमा भारतीय लोकसभाले संविधानको प्रस्तावनामा […]

बहुविवाह गरेका व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै आयोगमा निवेदन

बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा-प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसुरको रुपमा परिभाषित गरिएको उल्लेख गर्दै अभिवक्ता केदार लुईटेलले बहुविवाह गर्ने व्यक्तिहरुलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन माग गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।राजनीतिक दलले कानुन निर्माण गर्ने विधायकमा सजाय पाउने कसुरदारलाई सिफारिस गरेबाट मुलुकमा विधिको शासनमाथिको चुनौती भएको निवेदकको दावी छ । बह

एन्फाका विदेश विभाग प्रमुखलाई हटाउन माग गर्दै निवेदन

काठमाडौँ । एन्फाका विदेश विभाग प्रमुख नवीन पाण्डेलाई हटाउन माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले निवेदन दर्ता गरेका छन् । एन्फाले विधान विपरीत श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको उनीहरूको आरोप छ । पाण्डे जर्मन नागरिक हुन् ।

एन्फाका विदेश विभाग प्रमुखलाई हटाउन माग गर्दै निवेदन

अखिल नेपाल फुटबल संघ(एन्फा) का विदेश विभाग प्रमुख नविन पाण्डेलाई हटाउन माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले निवेदन दर्ता गरेका छन् । एन्फाले विधान विपरित श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको उनीहरुको आरोप छ । पाण्डे जर्मन नागरिक हुन् ।‘एन्फाको ०७९ जेठ ८ गते अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको (नियम पुरा नगरी बोलाइएको बैठक)  पहिलो बैठकको निर्णय नम्बर १ मा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा जर्मन नागरिक नविन पाण्डेलाई नियुक्त गरिएको छ । यो निर्णय &nb

रवि लामिछानेलाई पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन दबाब

काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेमाथि स्वतन्त्र उम्मेदवारहरुको ठूलै दबाब परेको छ । उनीमाथि स्वतन्त्र शब्द हटाउन दबाब बढेको हो । रविमाथि उनकै दाजु हरिशरण लामिछानेले स्वतन्त्र शब्द हटाउन दबाब दिएका छन् । विश्व साइकल यात्री पुष्कर शाह देखि चलचित्र निर्देशक मनोज पण्डित समेतले स्वतन्त्र शब्द हटाउन निर्वाचन आयोगमा निवेदन […]

प्रदेश सभाको बन्द सूचीबाट नाम हटाउन एमालेका ११ नेताको निवेदन

काठमाडौँ । नेकपा एमालेका ११ नेताले प्रदेशसभाको बन्दी सूचीबाट नाम हटाउन निवेदन दिएका छन् । स्थानीय चुनावमा भाग लिन प्रदेशसभा सदस्यको बन्द सूचीबाट नाम हटाउन ती नेताहरुले निवेदन दिएका हुन् । केन्द्रीय कार्यालयमा प्राप्त विवरण अनुसार धनेष यादव (बर्दिया), सिता बराल (बाजुरा), गोविन्द नेपाली (गण्डकी), देवीलाल लामिछाने (पाल्पा), रिनाकुमार चौधरी (कपिलवस्तु), होमबहादुर थापा (तनहुँ), प्रमकुमार […]

लुम्बिनी प्रदेशकी कृषिमन्त्रीलाई सांसदबाट हटाउन माग गर्दै निवेदन

लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी फेरि अर्को झमेलामा परेकी छन् । उनलाई प्रदेशसभा सदस्यको सूचीबाट हटाउन माग गर्दै जसपा नेपालमा निवेदन परेको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ की रुपा थापा क्षेत्रीले रायमाझीलाई निर्वाचित सूचीबाट हटाई आफ्नो नाम समावेश गर्न माग गर्दै जसपा नेपालको केन्द्रीय कार्यालय, लुम्बिनी प्रदेशसभा सचिवालयमा निवेदन दिएकी हुन् ।शंकर पोखरेल नेतृत्वको तत्कालीन सरकारमा सहभागी भएपछि पनि उनी झमेलामा परेकी थिइन् । पार्टी नि

गाेकर्णकाे 'अस्पाल्ट प्लान्ट' हटाउन वडाको निर्देशन

काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा-९ ले गोकर्णस्थित पानीखोल्सामा सञ्चालित अस्पाल्ट प्लान्ट हटाउन निर्देशन दिएको छ। गाैरीशंकर हिमालय कन्ट्रक्सनद्वारा सञ्चालित प्लान्ट मापदण्डविपरीत चलाएको भन्दै वडाले आइतबार लिखित पत्राचार गरी हटाउन निर्देशन दिएको हो।वडाध्यक्ष राजीव थापाका अनुसार प्लान्टबाट निस्केको धुवाँले वातावरणमा प्रदूषण गरी स्थानीयको स्वास्थ्यमा तत्कालीन साथै दीर्घकालीन असर पर्न सक्ने भनी दुई सय १० स्थानीय बासिन्दाबाट हस्ताक्षरसहित वडामा निवेदन दर्ता गरेका थिए। ‘आजकै दि