प्रदेश सभाको बन्द सूचीबाट नाम हटाउन एमालेका ११ नेताको निवेदन

काठमाडौँ । नेकपा एमालेका ११ नेताले प्रदेशसभाको बन्दी सूचीबाट नाम हटाउन निवेदन दिएका छन् । स्थानीय चुनावमा भाग लिन प्रदेशसभा सदस्यको बन्द सूचीबाट नाम हटाउन ती नेताहरुले निवेदन दिएका हुन् । केन्द्रीय कार्यालयमा प्राप्त विवरण अनुसार धनेष यादव (बर्दिया), सिता बराल (बाजुरा), गोविन्द नेपाली (गण्डकी), देवीलाल लामिछाने (पाल्पा), रिनाकुमार चौधरी (कपिलवस्तु), होमबहादुर थापा (तनहुँ), प्रमकुमार […]