भारतीय संविधानबाट ‘धर्मनिरपेक्षता’ र ‘समाजवाद’ हटाउन माग गर्दै रिट

नयाँदिल्ली – भारतको संविधानबाट ‘धर्मनिरपेक्षता’ र ‘समाजवाद’ हटाउन माग गर्दैै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। राज्यसभा पूर्वसांसद सुब्रमण्यम स्वामीले संविधानको प्रस्तावनाबाट ‘समाजवाद’ र ‘धर्मनिरपेक्षता’ शब्दहरू हटाउन माग निवेदन दिएका हुन्। संविधान संशोधन गरेर उक्त प्रावधान राखिएको ४७ वर्षपछि स्वामीले संशोधनलाई चुनौती दिएका हुन्। सन् १९७६ मा इन्दिरा गान्धीको प्रधानमन्त्रीत्वकालमा भारतीय लोकसभाले संविधानको प्रस्तावनामा […]

सम्बन्धित सामग्री

धर्म निरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेखौंः दिनेश कोइराला

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले संविधानमा धर्म निरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेख्नुपर्ने बताएका छन् । संविधानमा धर्म बारे लेख्न आवश्यक नभएको उल्लेख गर्दै कोइरालाले भारतको संविधानमा पनि सुरुमा धर्म बारे नलेखिएको दाबी गरे । ‘भारतमा धर्म निरपेक्षता पछि थपिएको हो । नेपालमा नलेख्नु लेखिसकियो, अब सच्याउनुपर्छ,’ कोइरालाले पार्टी बैठकमा […]

संविधानमा धर्मनिरपेक्षता मैले छिराएको होइन : सुवासचन्द्र नेम्बाङ

संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले संविधानमा धर्मनिरपेक्षता आफूले नराखेको दाबी गरेका छन् । संसदीय मामिला हेर्ने सञ्चारकर्मीसँग धुलिखेलमा आयोजित छलफलमा नेम्बाङले आन्दोनलकारी शक्तिसँगको सम्झौताका आधारमा तत्कालीन सरकारले नै धर्म...

धर्मनिरपेक्षता खारेज गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ: शंकर भण्डारी

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षता शब्द खारेज गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै भण्डारीले मुलुकमा सनातनरुपमा मानिआएको धर्म संस्कृतिलाई मास्ने अभिप्रायले संविधानमा धर्मनिरपेक्षता लादिएको भन्दै उक्त शब्द हटाउनुपर्ने बताएका हुन् । उनले भने‘यो संविधानमा मेरो तीनवटा विषयमा गम्भीर […]

सांसद पन्तको प्रश्न : धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ?

काठमाडौं : नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन्।प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरे।   उनले भने, ‘धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस्।’बैठकमा आकस्मिक समय माग गर्दै सांसद पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले भने, ‘नेपाल असंलग्न परर

काँग्रेस बैठकमा उठ्यो धर्मनिरपेक्षता पुनरावलोकनको सवाल

नेपाली काँग्रेसको बैठकमा धर्मनिरपेक्षतासम्बन्धी व्यवस्थाको पुनरावलोकन हुनुपर्ने भन्दै एक केन्द्रीय सदस्यले सवाल उठाएका छन् । केन्द्रीय सदस्य प्रकाश स्नेहीले सानेपालमा जारी केन्द्रीय समितिको बैठकमा धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी रहेको बताएका हुन् । बैठकमा आफ्नो धारणा राख्दै स्तेहीले भने, ‘धर्म नमान्ने कम्युनिस्ट हुने, धर्म मान्ने राप्रपा हुने अवस्थामा काँग्रेसको भोट बैंक के हो ? हिन्दु धर्मको विषय लिएर निर्वाचनमा जाने कि नजाने ?छलफल गरौं । धर्म निरपेक्षताको पुनरावलोकन गर्

पशुपतिमा दुई दिने सनातन धर्म सम्मेलन, तस्बिरमा हेर्नुस्

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा दुईदिने ‘राष्ट्रव्यापी सनातन धर्म सम्मेलन’ सुरु भएको छ । काठमाण्डौंको पशुपतिक्षेत्रमा सुरु भएको सम्मेलनको उद्घाटन समारोहमा राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले वैदेशिक शक्तिहरूको बलमा जवरजस्ती नेपालमा धर्मनिरपेक्षता घोषणा गरिएको आरोप लगाउदै हिन्दुराष्ट्र पुनःस्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दु, बौद्ध,

काँग्रेस महामन्त्रीले भने–देश धर्म निरपेक्ष हुँदैन

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले देश धर्म निरपेक्ष हुन नसक्ने बताएका छन् । उनले धर्मनिरपेक्षता शब्द ठीक नभएको पनि बताए । पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन।  न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ उनले पार्टीको महाधिवेशनमा नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको पनि बताए ।

धर्म, धर्मनिरपेक्षता र राजनीति— ३

नेपालकै परिवेशमा घर, परिवार, व्यक्तिको सामाजिक परिधि, आर्थिक र सामाजिक पुँजी धर्म र राजनीतिसँग जोडिएको देखिन्छ । छुवाछूत त धर्मसँग टाँसिएको देखिन्छ । त्यसलाई भजाउने र राजनीतिसँग जोडेर स्वार्थ सिद्ध गर्नेहरूको बाहुल्यता सा-है धेरै प्रयोग गरेको भेटिन्छ ।यहाँ नेपालकै यो बजार केन्द्रित आधुनिक राजनीति ( नवउदारवादी) मा धर्महरूको प्रकृति, राजनीतिक संस्कारको गतिशीलता र अर्कातर्फ धर्मको […]

धर्म, धर्मनिरपेक्षता र राजनीति— २

हार्वर्ड विश्वविद्यालय र मिचिगन विश्वविद्यालयका प्राध्यापकहरू पिप्पा नोरिस र रोनाल्ड इन्गलहार्ट लेख्छन्; पुरानो धर्मको प्रकृति अध्ययन गर्न वेबर र डर्कहिमले एक शताब्दी अगाडि नै विचारहरू विकसित गरे, जसमा धर्मको अस्तित्वगत सुरक्षाको अनुभवले कसरी धर्मनिरपेक्षताको प्रक्रियालाई गतिशील गर्छ भन्ने कुरा बुझ्न नयाँ सैद्धान्तिक ढाँचाको विकास भयो । यहाँ प्रश्न के उठिरहेको छ भने, धर्मनिरपेक्षताको प्रक्रियाले दैनिक […]

धर्म, धर्मनिरपेक्षता र राजनीति— १

लेखको सीमिततामा सामान्य धर्म र राजनीतिबारे केही जोडिएका विषयहरू ल्याउन लेखिएको लेख हो । संसारमा रहेका धर्म र राजनीति गहिरिएर बुझ्न अझै गहिरो र व्यापक अध्ययनको आवश्यकता पर्छ । राजनीति, राजनीति गर्ने व्यक्ति अनि उसको राजनीतिक क्रियाकलापहरूमा धार्मिक भावनाहरू जोडिएको हुन्छ, चाहे त्यो हिन्दू होस्, क्रिस्चियन, इस्लाम वा अन्य धर्म मान्ने होस् । कुनै पनि […]