एन्फाका विदेश विभाग प्रमुखलाई हटाउन माग गर्दै निवेदन

अखिल नेपाल फुटबल संघ(एन्फा) का विदेश विभाग प्रमुख नविन पाण्डेलाई हटाउन माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले निवेदन दर्ता गरेका छन् । एन्फाले विधान विपरित श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको उनीहरुको आरोप छ । पाण्डे जर्मन नागरिक हुन् ।‘एन्फाको ०७९ जेठ ८ गते अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको (नियम पुरा नगरी बोलाइएको बैठक)  पहिलो बैठकको निर्णय नम्बर १ मा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा जर्मन नागरिक नविन पाण्डेलाई नियुक्त गरिएको छ । यो निर्णय &nb

सम्बन्धित सामग्री

एन्फाका विदेश विभाग प्रमुखलाई हटाउन माग गर्दै निवेदन

काठमाडौँ । एन्फाका विदेश विभाग प्रमुख नवीन पाण्डेलाई हटाउन माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले निवेदन दर्ता गरेका छन् । एन्फाले विधान विपरीत श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको उनीहरूको आरोप छ । पाण्डे जर्मन नागरिक हुन् ।