रवि लामिछानेलाई पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन दबाब

काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेमाथि स्वतन्त्र उम्मेदवारहरुको ठूलै दबाब परेको छ । उनीमाथि स्वतन्त्र शब्द हटाउन दबाब बढेको हो । रविमाथि उनकै दाजु हरिशरण लामिछानेले स्वतन्त्र शब्द हटाउन दबाब दिएका छन् । विश्व साइकल यात्री पुष्कर शाह देखि चलचित्र निर्देशक मनोज पण्डित समेतले स्वतन्त्र शब्द हटाउन निर्वाचन आयोगमा निवेदन […]