कालीगण्डकीका अवैध नदीजन्य वस्तुको लिलामी गरिने

पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैद्य उत्खनन गरिएका नदीजन्य वस्तु जफत गरी लिलामबिक्रीको प्रक्रियाका लागि अनुगमन गरेको छ।...

सम्बन्धित सामग्री

वर्षाैंदेखि सडिएका सखुवाको लिलामी सुरु

इलामका विभिन्न वन कार्यालय परिसरमा वर्षाैंदेखि सडेका करोडौँ रुपैयाँका सखुवा र अन्य जातका काठको लिलामी प्रक्रिया सुरु गरिएको छ।...

सिंहदरबार भित्रका पुराना गाडी लिलामी गरिने

२१ मंसिर, काठमाडौं । सिंहदरबार परिसर भित्र रहेका पुराना सवारी साधन लिलामी गरिने भएको छ । केन्द्रीय अनुगमन तगा मूल्यांकन समितिको ६३औं बैठकले यस्तो निर्णय गरेको हो । सिंहदरबार परिसर भित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायले कानुन अनुसार ‘लिलामी प्रक्रिया तत्काल अगाडि बढाउने’ निर्णय समितिले गरेको हो । समितिको […]

वर्षौँदेखि प्रहरी कार्यालयमा ‘कवाडी’ झैँ थन्किएका सवारीसाधन लिलामी हुँदै

काठमाडौं : ट्राफिक प्रहरी कार्यालयदेखि अन्य प्रहरी कार्यालयको हाताभित्र वर्षौँदेखि थन्किएका सवारीसाधन लिलामी हुने भएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डीआइजी मिरा चौधरीले पहल गरेपछि लिलामी प्रकृयामा लग्ने तयारी भएको हो। प्रहरी प्रधान कार्यालयले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गर्दै लिलामी प्रकृया सुरु गर्न निर्देशन दिएको डीआइजी मिरा चौधरीले बताइन्।…

ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट

ङादी ग्रुप पावरको लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।जसमा न्यूनतम १६१ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको हो । यसअघि कम्पनीले गएको १८ साउनदेखि ७ भदौसम्म १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले ए

एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

एनसीसी बैंकले आज आइतबारबाट फेरि २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसअघि बैंकले दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा ल्याएको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।  लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम

साङ्लोले खाएको थियो यो विशेष चिज, अब नासाले यसको अवशेषको लिलामी रोक्ने

यस महिनाको सुरुवातमा बोस्टनको एउटा लिलामी घरमा दुर्लभ चिजको लिलामी गरियो । यसमा एउटा विशेष स्याम्पल बेच्नका लागि राखिएको थियो । अब नासाले यसको लिलामी रोकियोस् भन्ने चाहना राखेको छ । लिलामीमा राखिएको यो चिज नासाले संघीय सरकारको भएको दाबी गरेको छ ।जुन चिजको यहाँ कुरा गरिएको छ, त्यो साङ्लोको अवशेष हो जसलाई अपोलो ११ मिसनबाट ल्याइएको चन्द्रमाको माटो खुवाइएको थियो । सन् १९६९ मा जब निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिनले पहिलो पटक चन्द्रमामा कदम राखेका थिए तब फर्किँदा उनीहरुले चन्द्रमाबाट माटो ल्याएका थिए । च

झण्डै ३० लाख युरोमा लिलामी हुँदै आइन्स्टाइनको एक दुर्लभ हस्तलिपी

६ मंसिर, काठमाडौं । महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको एक दुर्लभ तथा बहुमूल्य हस्तलिपी लिलामी हुँदैछ । आइन्स्टाइनको उक्त हस्तलिपी पेरिसमा लिलामी हुन लागेको हो । आयोजकले २० देखि ३० लाख युरोमा उनको हस्तलिपी लिलामी हुने अपेक्षा गरेका छन् । लिलामी हुन लागेको हस्तलिपीमा सापेक्षताको सिद्धान्तका लागि उनले गरेको पूर्वतयारीबारे उल्लेख गरिएको छ । आगुते कम्पनीको […]

बैंकले धितो लिलामी गर्ने प्रक्रियामा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले गर्ने खराब ऋणीहरूको धितो लिलामी प्रक्रियालाई कडाइ गरेको छ । सोमबार एकीकृत निर्देशन–२०७७ संशोधन बैंकहरूले भाखा नाघेको ६ महिनापछि मात्र लिलामीको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरेको हो ।बैंकहरूले मनलाग्दी रूपमा ऋणीहरूको धितो लिलामी गर्ने गरेको गुनासो बढेसँगै राष्ट्र बैंकले लिलामी प्रक्रियालाई कडाइ गरेको हो । यसअघि राष्ट्र […]

अपि पावर कम्पनीको हकप्रद शेयर लिलामी हुँदै

काठमाडौं। अपि पावर कम्पनीले दुई लाख १५ हजार ५९९ कित्ता हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ। कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ५४ लाख ५४ हजार ४०१ कित्ता मात्रै बिक्री भएको थियो। त्यसबाट बाँकी रहेको २ लाख १५ हजार ५९९ कित्ता सेयर लिलामी हुने भएको हो। लिलामी मिति भने तय भएको छैन।

एनआईसी एसियाले करिब ५ दर्जन ऋणीको धितो लिलामी गर्दै

६ माघ, काठमाडौं । एनआईसी एसिया बैंकले करिब ५ दर्जन ऋणीहरुको धितो लिलामी गर्न प्रक्रिया शुरु गरेको छ । एनआइशी एसिया बैंकले मंगलबारमात्रै यति धेरै व्यक्तिहरुको धितो लिलामी प्रक्रिया शुरु गर्न ऋणीको तस्वीर सहित सूचना निकालेको छ । करिब २ दर्जन व्यक्तिहरुको धितो लिलामी गर्नका लागि बोलपत्र नै मंगलबार आहृवान गरिसकेको छ भने अन्यलाई ३५ […]