ङादी ग्रुप पावरको लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।जसमा न्यूनतम १६१ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको हो । यसअघि कम्पनीले गएको १८ साउनदेखि ७ भदौसम्म १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले ए