६ माघ, काठमाडौं । एनआईसी एसिया बैंकले करिब ५ दर्जन ऋणीहरुको धितो लिलामी गर्न प्रक्रिया शुरु गरेको छ । एनआइशी एसिया बैंकले मंगलबारमात्रै यति धेरै व्यक्तिहरुको धितो लिलामी प्रक्रिया शुरु गर्न ऋणीको तस्वीर सहित सूचना निकालेको छ । करिब २ दर्जन व्यक्तिहरुको धितो लिलामी गर्नका लागि बोलपत्र नै मंगलबार आहृवान गरिसकेको छ भने अन्यलाई ३५ […]