६ मंसिर, काठमाडौं । महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको एक दुर्लभ तथा बहुमूल्य हस्तलिपी लिलामी हुँदैछ । आइन्स्टाइनको उक्त हस्तलिपी पेरिसमा लिलामी हुन लागेको हो । आयोजकले २० देखि ३० लाख युरोमा उनको हस्तलिपी लिलामी हुने अपेक्षा गरेका छन् । लिलामी हुन लागेको हस्तलिपीमा सापेक्षताको सिद्धान्तका लागि उनले गरेको पूर्वतयारीबारे उल्लेख गरिएको छ । आगुते कम्पनीको […]