पुटिनद्वारा फ्रान्स र जर्मनी नेतासँग छलफल

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेका छन् । उनले त्यस वार्तामा युक्रेनका विषयमा कुराकानी गरेको बताइएको छ । साथै उनले विश्वमा हाल देखा परिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ । शनिबार रुसी राष्ट्रपति पुटिनले उनीहरुसँग फोनमा कुराकानी गरेको मस्कोबाट प्राप्त भएको […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल फ्रान्स र जर्मनी जाने

३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स जाने भएका छन् । कात्तिक २४ र २५ गते फ्रान्सको राजधानी पेरिसमा हुने छैटौं पेरिस फोरममा सहभागी जनाउन उनी फ्रान्स जाने उनको सचिवालयले जनाएको छ । पौडेल कात्तिक २२ गते त्यसतर्फ जाने छन् । पेरिस पिस फोरममा आयोजक फ्रान्स र घानाका राष्ट्रपतिसहितका विश्वका नेताहरु सहभागी हुने छन । […]

अमेरिका एक्लैले सक्दैन हरित अर्थतन्त्र बनाउन

झन्डै एक शताब्दीअघि हेनरी फोर्डले आधुनिक कार उत्पादनमा क्रान्ति ल्याइरहँदा, फ्रान्स, जापान, जर्मनी र सोभियत संघका इन्जिनियरहरू हुलका हुल उनको डेट्रोइटस्थित उद्योगमा नयाँ चामत्कारिक विधि सिक्न पुगेका थिए । फोर्डको रिभर–रग...

फ्रान्स र जर्मनी रुससँग चाहिनेभन्दा बढी नजिक भए – पोल्याण्ड

फ्रान्स र जर्मनीमाथि रुससँग नजिक भएको आरोप लागेको छ। पोल्याण्डका उपप्रधानमन्त्री यारोस्लाव काजेन्स्कीले एक अन्तर्वार्ताको क्रममा फ्रान्स र जर्मनी रुससँग नजिक भएको आरोप लगाएका हुन्। आइतबार प्रकाशित अन्तर्वार्तामा पोल्याण्डका उपप्रधानमन्त्री यारोस्लावले युक्रेनमाथि आक्रमण थाल्नुअघि रुसप्रति जर्मनीको व्यवहारको आलोचना गरेका हुन्। ‘फ्रान्सको जस्तै जर्मनीको पनि मस्को (रुस) को समर्थनमा बलियो पूर्वाग्रह छ’, उपप्रधानमन्त्री यारोस्लावले भने। जर्मन […]

युक्रेन संकट: नेटो के हो ? रुसले किन विश्वास गर्दैन ?

रुसको युक्रेनमाथिको आक्रमणले नेटोको ७३ वर्षको इतिहासमा सबैभन्दा ठूलो चुनौती खडा गरेको छ। यो युद्ध नेटो क्षेत्रको पूर्वी सिमानाको छेउमा भइरहेको छ र धेरै नेटो सदस्य राष्ट्रहरूले रूसले उनीहरूमाथि थप आक्रमण गर्न सक्ने महसुस गर्छन्। संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनी जस्ता शक्तिशाली देशहरू सम्मिलित सैन्य गठबन्धन हो नेटो । पूर्वी युक्रेनमा थप सेना […]

ओलम्पिक फुटबलः अर्जेन्टिना, फ्रान्स र जर्मनीको कठिन जीतले आशा पलायो

एजेन्सी, १० साउन । टोकियो ओलम्पिकमा फुटबलतर्फ फ्रान्स, अर्जेन्टिना, जर्मनी र स्पेनले कठिन जित निकालेका छन् । जीतँगै यी देशको समूह चरणबाटै बाहिरिने खतरा तत्काल टरेको छ । अर्जेन्टिनाले इजिप्टमाथि १-० को जित निकालेको छ । फ्रान्सले दक्षिण अफ्रिकालाई ४-३ ले पराजित गरेको छ । स्पेनले अष्ट्रेलियामाथि १-० को जित निकाल्यो । जापानले मेक्सिकोमाथि २-१ […]

युरोकपको प्रिक्वाटरफाइनलको समीकरण पूरा

काठमाडाैं।युरोकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ। समूह ‘ए’बाट इटाली र वेल्स, समूह ‘बी’बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’बाट नेदरल्यान्ड्स र अस्ट्रिया, समूह ‘डी’बाट इङ्ल्यान्ड र क्रोएसिया तथा समूह ‘इ’बाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स र जर्मनी प्रिक्वाटरफाइनलमा पुग्दा शीर्ष चार तेस्रो टोलीका रुपमा पोर्चुगल, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र र युक्रेनले अन्तिम १६ मा स्थान बनाएका छन्।

समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा

यूईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा समूह 'एफ'का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल पनि तेस्रो स्थानमा रहेका टिम मध्येको उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।…

बेलायतमा सुरु भयो जी–७ को बैठक

एजेन्सी। बेलायतमा विश्वका सात ठूला अर्थतन्त्र भएका मुलुक जी–७ को बैठक सुरु भएको छ। अमेरिका, बेलायत, फ्रान्स, बेलायत, जर्मनी, जापान र इटालीका राष्ट्र प्रमुखबीचको बैठक सुरु भएको हो। सम्मेलनले कोरोना महामारीबाट कसरी बच्ने भन्ने विषयमा छलफल गर्ने बताइएको छ। यसमा संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीन छैन। यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सहभागिता जनाउनेछन्।

फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी : RajdhaniDaily.com -

फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी: RajdhaniDaily.com | लन्डन । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन् । साविक विश्व विजेता फ्रान्सले -