ओलम्पिक फुटबलः अर्जेन्टिना, फ्रान्स र जर्मनीको कठिन जीतले आशा पलायो

एजेन्सी, १० साउन । टोकियो ओलम्पिकमा फुटबलतर्फ फ्रान्स, अर्जेन्टिना, जर्मनी र स्पेनले कठिन जित निकालेका छन् । जीतँगै यी देशको समूह चरणबाटै बाहिरिने खतरा तत्काल टरेको छ । अर्जेन्टिनाले इजिप्टमाथि १-० को जित निकालेको छ । फ्रान्सले दक्षिण अफ्रिकालाई ४-३ ले पराजित गरेको छ । स्पेनले अष्ट्रेलियामाथि १-० को जित निकाल्यो । जापानले मेक्सिकोमाथि २-१ […]

सम्बन्धित सामग्री

पेरिस ओलम्पिकमा पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा

१६ साउन, पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आयोजक फ्रान्स शतप्रतिशत जितसहित क्वाटरफाइनलमा प्रवेश गर्दा स्वर्ण दाबेदारहरू अर्जेन्टिना र स्पेन पनि अन्तिम आठमा पुगेका छन् । एसियाली राष्ट्र जापानले पनि …

रोमाञ्चक जित निकाल्दै अर्जेन्टिना र फ्रान्स सेमिफाइनलमा

एजेन्सी – अर्जेन्टिना र फ्रान्स टोकियो ओलम्पिक २०२० अन्तरगत पुरुष भलिबलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले उपाधि दावेदार इटालीलाई तथा फ्रान्सले पोल्यान्डलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रान्सले इटालीमाथि तथा फ्रान्सले पोल्यान्डमाथि समान ३–२ को सेटमा जित निकालेका हुन् । अब यि दुई टोलीबीच […]

ब्राजिल अघिल्लो चरणमा, जर्मनी,  फ्रान्स र अर्जेन्टिना बाहिरिए

काठमाडौं : टोकियो ओलम्पिक अन्तर्गत यू-२३ फुटबलमा साविक विजेता ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाएको छ।टोकियो ओलम्पिक २०२० को पुरुष फुटबलमा समूह 'डी' अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै ब्राजिल समूह विजेताका रुपमा अन्तिम ८ मा पुगेको हो। यो सँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ।प्रतियोगितामा स्वर्ण पदकका दावेदार जर्मनी, फ्रान्स र अर्जेन्टिना भने अन्तिम ८ मा स्थान बनाउन असफल रहे। फ्रान्स समूह चरणको अन्तिम खेलमा घरेलु टोली जापानसँग ४-० को फराकिलो हार व्यहोर्दै प्रतिय

टोकियो ओलम्पिक : जर्मनी, फ्रान्स र अर्जेन्टिना पराजित

काठमाडौं : टोकियो ओलम्पिकको पुरुष फुटबलको पहिलो दिन ठूला टिम पराजित भएका छन्। बिहीबार भएका खेलमा जर्मनी, फ्रान्स र अर्जेन्टिना पराजित भएका छन्। योकोहामामा भएको समुह चरणको पहिलो खेलमा ब्राजिलले साबिकको उपविजेता जर्मनीलाई ४–२ गोलले हरायो। यहि समूहको अर्को खेलमा आईभरी कोष्टले साउदी अरेबियालाई २–१ ले हराएको छ। त्यस्तै समूह एको पहिलो खेलमा मेक्सिकोले विश्व विजेता फ्रान्सको युवा टोलीलाई ४–१ ले हराएको छ। यहि समूहको दोस्रो खेलमा घरेलु टोली जापानले दक्षिण अफ्रिकालाई १&nda

रिचार्लीसनको ह्याट्रिकमा ब्राजिलले जर्मनीलाई हरायो, फ्रान्स र अर्जेन्टिना पराजित

टोकियो ‌ओलम्पिक २०२० अन्तर्गत पुरूष फुटबलमा ब्राजिलले जर्मनीलाई ४-२ गोलले पराजित गरेको छ। यु-२३ टिमबीच प्रतिस्पर्धा हुने ओलम्पिक फुटबलमा ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे।

चिनिएका अनुहारहरु को–को छन् टोकियो ओलम्पिकको पुरुष फुटबलमा?

जापानको टोकियोमा शुक्रबारदेखि गृष्मकालीन ओलम्पिक खेलकुद सुरु हुँदैछ। फुटबलतर्फका खेलहरु सुरु भइसकेका छन्। प्रतियोगितामा पुरुष फुटबलमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, आइभरिकोष्ट, इजिप्ट, फ्रान्स, जर्मनी, होन्डुरस, जापान, दक्षिण कोरिया, मेक्सिको, न्युजिल्यान्ड, रोमानिया, साउदी अरब, दक्षिण अफ्रिका र स्पेनसहित १६ टोलीले प्रतिस्पर्धा गर्दैछन्। पुरुषतर्फ ब्राजिल साविक विजेता हो। महिलातर्फ जर्मनीले गत संस्करणको उपाधि जितेको थियो। सिनियर टोलीहरुले खेल्ने […]

टोकियो ओलम्पिकको फुटबल ‘ड्र’ सार्वजनिक

काठमाडौं। फिफाले टोकियो ओलम्पिक पुरुष फुटबलका लागि बुधबार ‘ड्र’ सार्वजनिक भएको छ। ‘ड्र’अनुसार आयोजक जपान, दक्षिण अफ्रिका, मेक्सिको र फ्रान्स समूह ‘ए’मा छन्। न्युजिल्यान्ड, कोरिया, होन्डुरस र रोमानिया समूह ‘बी’मा छन्। इजिप्ट, स्पेन, अर्जेन्टिना र अस्ट्रेलिया समूह ‘सी’मा छन्। ब्राजिल, जर्मनी, आइभोरी कोष्ट र साउदी अरेबिया समूह ‘डी’मा छन्।