युरोकपको प्रिक्वाटरफाइनलको समीकरण पूरा

काठमाडाैं।युरोकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ। समूह ‘ए’बाट इटाली र वेल्स, समूह ‘बी’बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’बाट नेदरल्यान्ड्स र अस्ट्रिया, समूह ‘डी’बाट इङ्ल्यान्ड र क्रोएसिया तथा समूह ‘इ’बाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स र जर्मनी प्रिक्वाटरफाइनलमा पुग्दा शीर्ष चार तेस्रो टोलीका रुपमा पोर्चुगल, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र र युक्रेनले अन्तिम १६ मा स्थान बनाएका छन्।

सम्बन्धित सामग्री

सेमिफाइनल समीकरण पूरा

मोक्षदा टी–१० कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबारको खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । फाइनल प्रवेशका लागि आयोजक मोक्षदा स्कुलले युनाइटेड स्कुलको सामना गर्नेछ । अर्को सेमिफाइनल...

बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। शुक्रबार भएको खेलबाट संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। शुक्रबार भएको अन्तिम क्वाटरफाइनल खेलमा...

विश्वकप फुटबल : क्वाटरफाइनलको समीकरण पूरा

काठमाडौं, मंसिर २१ । विश्वकप फुटबलको क्वाटर फाइनल समीकरण पूरा भएको छ । मंगलबार राति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । मंगलबार राति भएको पहिलो प्रिक्वाटर फाइनल खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा पुगेको हो । मोरक्को विश्वकपमा पहिलो पटक क्वाटर […]

विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । विश्वकप फुटबलको क्वाटर फाइनल समीकरण पूरा भएको छ । मंगलबार राति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । मंगलबार राति भएको पहिलो प्रिक्वाटर फाइनल खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा पुगेको हो । मोरक्को विश्वकपमा पहिलो पटक क्वाटर फाइनलमा प्रवेश गरेको […]

कतार विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं – विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएका दुई खेल सकिएसँगै कवाटरफाइनल समीकरण पूरा भएको हो। मंगलबार राति भएको खेलबाट स्वीट्जरल्यान्डमाथि जित निकाल्दै पोर्चुगल र स्पेनविरुद्ध विजयी हुँदै मोरक्को अन्तिम आठमा पुगेका हुन्। यी दुई खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो। अन्तिम आठमा पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। कतार विश्वकप […]

पुरुष खोखो सेमिफाइनल समीकरण पूरा

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। जसमा समूह ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपाल आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन्। त्यस्तै, समूह ‘बी’बाट...

क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड माविको आयोजनामा भइरहेको १५ औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सिनियर ब्वाइजमा आयोजक ग्रिनल्यान्डले सेन्ट जोसेफ, भ्याली पब्लिकले गोल्डेनपिक, बीएनएले इबीए तथा एचएचसीएले टीआईए विरुद्ध खेल्ने छन् । जुनियरको क्वाटरफाइनल भ्याली पब्लिक र लालीगुराँस, एन्जल्स हार्ट र ग्रिनफिल्ड, स्किब्स र […]

मकवानपुर गोल्डकप : सेमिफाइनल समीकरण पूरा

मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विहीबार भएको खेलमा घरेलु टोली विजय युथ क्लब र विदेशी टोली क्यामरुनको एभिनियर एफसी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।बिहीबार बिहान भएको खेलमा विजय युथले नवजनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । बुधबार दिउँसो बर्षाको कारण स्थगित भएको विजय यूथ र सिमराको खेल बिहीबार बिहान खेलाइएको हो । विजय यूथका लागि अमिर श्

प्रधानमन्त्री कप महिला क्रिकेटको सेमीफाइनल समीकरण पूरा

८ पुस, धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पुस ३ गते सुरु भएको प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेलहरू सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । समूह बी बाट विभागीय टीम एपीएफ समूह विजेता र घरेलु टोली सुदूरपश्चिम उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् […]

नकआउट चरणको  प्रिक्वार्टरफाइनल समीकरण पूरा

यस सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेलको समीकरण पूरा भएको छ । स्पेनिस क्लब भिल्ला रियल र एटलान्टाबीचको खेल समाप्त भएसँगै च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने अन्तिम १६ टोलीको...