जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम अगाडि बढाइरहेको बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन दलहरूबीच कुनै मतभिन्नता नरहेको र सरकारले आफ्नो गतिमा जनपक्षीय काम गरिरहेको बताए । मुख्यमन्त्री यादवले चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन र आगामी आर्थिक वर्षमा उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने गरी योजना […]
फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा आज सुनसरीको दुहबीस्थित दिनेश स्मृति भवनमा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै पूर्व मन्त्री भगवती चौधरीले लघुवित्त कार्यक्रममार्फत ग्रामीण महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा उल्लेखनीय सुधार आएको बताइन्। उनले राज्यले ऋण मिनाहा गर्ने सम्भावना नरहेको उल्लेख गर्दै कर्जा उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्न आग्रह […]
काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले विभिन्न ९ वटा सञ्चारमाध्यमविरुद्ध दर्ता गरेको करोडौँ दाबीसहितको मुद्दा हारेकी छन्। काठमाडौंस्थित सत्य साई सहकारी प्रकरणबारे प्रकाशित समाचारलाई लिएर लामिछाने पत्नी निकिताले दायर गरेको मानहानी मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला सोमबार गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले जनआस्था […]