अधिवेशन स्थगित गरी नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् । एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा तीव्र सङ्क्रमण फैलिएका बेला अधिवेशन रोकेर नेपालमा कोरोना पीडितका लागि स्वास्थ्य सामग्री एवं राहत जुटाउन सहयोग गर्न नेतृत्वसँग माग …

सम्बन्धित सामग्री

जसपाको विधान अधिवेशन स्थगित

जनता समाजवादी पार्टी नेपालले असार १ र २ गते गर्ने भनिएको विधान अधिवेशन स्थगित गरेको छ । जसपाले पार्टीका नेता तथा कार्यकर्तालाई सर्कुलर नै पठाएको अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।स्थानीय तहको निर्वाचनको समीक्षा प्रतिवेदन केन्द्रमा आउन बाँकी नै रहेको र पार्टी सदस्यताको अभिलेख तयार नभएको भन्दै अर्को निर्णय नहुञ्जेलसम्मका लागि विधान अधिवेशन स्थगित गरिएको सर्कुलरमा उल्लेख छ । विधान अधिवेशनका लागि कार्यविधि बनाउन र प्रतिनिधि छनोट गर्न नसकिएकाले अध्यक्ष उपेन्द्र यादवको आदेशानुसार  अधिवे

नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित

काठमाडौं नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरिएको छ ।

चितवन एमालेको अधिवेशन स्थगित

नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन् । आफू उपाध्यक्षमा बस्ने भन्दै उनले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेका हुन् । अध्यक्षमा आकांक्षा देखाएका खड्काले पनि अध्यक्षमा दाबी न

प्रदेश २ मा काँग्रेसको अधिवेशन स्थगित

काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन स्थगित भएको छ। प्रदेशका विभिन्न वडा, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रमा पार्टीको आन्तरिक विवादले अधिवेशन हुन नसकेपछि उद्घाटन सत्र सकेर प्रदेश अधिवेशन स्थगित गरिएको हो । सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनका बाँकी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बताइएको छ । सर्लाहीमा प्रदेशका आठ वटै निर्वाचन […]

कांग्रेसको १६ जिल्ला अधिवेशन स्थगित

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्र्तगत १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरु हुने भएकाले हालसम्म जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको जनाएको छ । हाल स्थगित गरिएका जिल्लाको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने निर्वाचन समितिले जनाएको छ […]

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित गरिएको छ । १४-१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो। निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइएको छ । अधिवेशनको अर्को मिति भने उल्लेख छैन ।

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने भएको छ। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको वडादेखि क्षेत्रसम्मको अधिवेशन कैलालीमा सकिए पनि आज (मंसिर१०) हुने भनिएको जिल्लाको अधिवेशन स्थगित हुने भएको हो।...

कांग्रेस कपिलवस्तुको अधिवेशन स्थगित

कपिलवस्तु कांग्रेसले तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरेको छ । १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुको संघीय प्रतिनिधिसभाको अधिवेशन मंगलबार हुने भनिएपनि प्राविधिक कारणले अधिवेशन स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत घनश्याम...

कैलालीका चार पालिकामा काँग्रेसको अधिवेशन स्थगित

३० कात्तिक, धनगढी । कैलालीमा नेपाली काँग्रेसले मंगलबारका लागि तय गरेका चार वटा स्थानीय तहका अधिवेशन स्थगित भएका छन् । १३ स्थानीय तह मध्ये धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको प्रचार प्रसार समितिको संयोजक नृप सुनारले जानकारी दिए । उनका अनुसार यी पालिकामा बुधबार अधिवेशन हुनेछ । नेत्र विक्रम […]

कांग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशन स्थगित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको पालिका अधिवेशन स्थगित भएको छ। शनिबारका लागि तय भएको पालिका  अधिवेशन विशेष कारणले अनिश्चित समयका लागि स्थगन भएको हो । जिल्ला निर्वाचन अधिकृत छविरमण...