काठमाडौं, ३ पुस । नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यसअघि तोकिएको जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । आगामी माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै अर्को मिति तोक्ने गरी सबै अधिवेशनहरू स्थगित […]
सिमकोट – नेकपा एमाले हुम्लाको स्थगित नवौं जिल्ला अधिवेशन आजबाट सुरु भएको छ। जिल्ला समितिको सचिवालय बैठकले स्थगित जिल्ला अधिवेशन आजदेखि गर्ने निर्णय गरेको हो। एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले दुई पटक स्थगित पार्टीको नवौं जिल्ला अधिवेशन सदरमुकाम सिमकोटमा हुने जानकारी दिए। उनले पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको बताए। […]
सर्लाही : नेकपा एमाले सर्लाहीको आठौं जिल्ला अधिवेशन स्थगित गरिएको छ।सर्लाही सदरमुकाम मलंगवामा पर्सी ७ गते शुक्रबार पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने तयारी थियो।एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले प्रेस विज्ञप्ति जारी गरेर अधिवेशन स्थगित गरिएको जानकारी दिएका हुन्।साहले कोरोना संक्रमण बढ्दै गएपछि वर्तमान असहज परिस्थितिलाई मध्यनजर गर्दै तयारी भइरहेको जिल्ला अधिवेशन अन्तिम समयमा स्थगित गर्नुपरेको बताएका छन्।‘वर्तमान असहज परिस्थिति र मूलतः नेकपा (एमाले) केन्द्रीय कार्यालयले माघ ३ गतेक
वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न सकेन । नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने निर्क्यौल नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।बन्द सत्रमा जिल्ला अध्यक्ष प्रभु हजराले राजनैतिक प्रतिवेदन,
काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्र्तगत १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरु हुने भएकाले हालसम्म जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको जनाएको छ । हाल स्थगित गरिएका जिल्लाको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने निर्वाचन समितिले जनाएको छ […]
काठमाडौँ, १६ मङ्सिर। नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज (बिहिबार) एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो । पार्टीको महाधिवेशनपछि केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका अनुसार स्थगन गरिएका जिल्लाको जिल्ला अधिवेशन हुने निर्वाचन समितिका सचिव जनान्नाथ […]
नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ । काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ ।प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बा
कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको बताए । धनगढीमा यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी […]
कैलाली : जिल्ला सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ। शुक्रवारबाट जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशन गरिएको थियो।
तर, आन्तरिक तथा व्यवस्थापकीय तयारी गर्न नसकिएको भन्दै शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कांग्रेस कैलालीले जनाएको…
कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने भएको छ। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको वडादेखि क्षेत्रसम्मको अधिवेशन कैलालीमा सकिए पनि आज (मंसिर१०) हुने भनिएको जिल्लाको अधिवेशन स्थगित हुने भएको हो।...