कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित गरिएको छ । १४-१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो। निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइएको छ । अधिवेशनको अर्को मिति भने उल्लेख छैन ।

सम्बन्धित सामग्री

कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौँ । आगामी माघ १५ गते हुने भनिएको नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । कोभिड–१९ महामारीका कारण १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । माघ ६ गते बसेको केन्द्रीय निर्वाचन समितिको […]

सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा कांग्रेसको जिल्ला अधिवेशन स्थगित

कैलाली : जिल्ला सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ। शुक्रवारबाट जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशन गरिएको थियो। तर, आन्तरिक तथा व्यवस्थापकीय तयारी गर्न नसकिएको भन्दै शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कांग्रेस कैलालीले जनाएको…

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने भएको छ। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको वडादेखि क्षेत्रसम्मको अधिवेशन कैलालीमा सकिए पनि आज (मंसिर१०) हुने भनिएको जिल्लाको अधिवेशन स्थगित हुने भएको हो।...

कांग्रेस कपिलवस्तुको अधिवेशन स्थगित

कपिलवस्तु कांग्रेसले तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरेको छ । १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुको संघीय प्रतिनिधिसभाको अधिवेशन मंगलबार हुने भनिएपनि प्राविधिक कारणले अधिवेशन स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत घनश्याम...

रुकुम पश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित

सुर्खेत – रुकुम पश्चिममा शुक्रबारका लागि तोकिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गतको प्रदेश अधिवेशन स्थगित गरिएको छ। शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिकस्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो। धार्मिक मेलाका कारणले रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी सचिव गोरखबहादुर खत्रीले बताए। ‘धार्मिक अवसरमा […]

आन्तरिक तयारी नपुगेको भन्दै पर्सामा कांग्रेसको वडा अधिवेशन स्थगित

वीरगंज : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भोलिदेखि पर्सामा शुरु हुने गाउँ/नगर वडा अधिवेशन फेरी स्थागित भएको छ। आन्तरिक प्राविधिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रकुमार केसीले जानकारी गराए। सूचना प्रकाशित गर्दै अर्को सूचना नआउन्जेल सम्म गाउँ/नगरको वडा अधिवेशन स्थगित गरिएको उनले जनाए। नेपाली कांग्रेस…

कांग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशन स्थगित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको पालिका अधिवेशन स्थगित भएको छ। शनिबारका लागि तय भएको पालिका  अधिवेशन विशेष कारणले अनिश्चित समयका लागि स्थगन भएको हो । जिल्ला निर्वाचन अधिकृत छविरमण...

पालिका अधिवेशन स्थगित गर्न रामचन्द्रको प्रस्ताव

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न प्रस्ताव गरेका छन्। बिहीबार बिहान सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले अधिवेशन सार्न प्रस्ताव गरेका हुन्।

देउवाको गृहजिल्लामा अधिवेशन स्थगित

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सातौँ कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको छ । कांग्रेसको १४औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरूको नामावलीमा व्यापक हेरफेर तथा थपघट गरिएको...

अन्योलमा कांग्रेस महाधिवेशन, तल्ला तहका अधिवेशन स्थगित

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार घोषित तल्ला तहका सबै अधिवेशन स्थगित भएको छ । तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेसको १४औं महाधिवेशन पनि अन्योलमा परेको छ । क्रियाशील सदस्यताको विवाद बढ्दै जाँदा कांग्रेसले १२ साउनबाट सुरु गर्ने भनेको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमुनिका सबै तहका अधिवेशन अर्को निर्णय नहुँदासम्मका […] The post अन्योलमा कांग्रेस महाधिवेशन, तल्ला तहका अधिवेशन स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.