एमालेले संसदमा विरोध जारी राख्ने

६ फागुन, काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । आज पनि विरोध जारी राख्छौं ।’ प्रतिनिधि सभाको बैठक आज दिउँसो १ […]

सम्बन्धित सामग्री

संसदमा रोचक दृश्य : प्रतिपक्षले बेल घेर्दा सत्तापक्षको पनि विरोध ! (फोटो फिचर)

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका कारण बैठक चल्न नसकेको हो। बैठक सुरु भएपछि उठेर विरोध गरेपछि सभामुखले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिए। तर, सत्ता पक्षका सांसदहरूले समेत उठेर विरोध जनाएपछि होहल्लाका बीच सांसद थापाले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ तस्करलाई जोगाउने गरी आएको भन्दै आफूहरूको विरोध जारी रहने बताए। त्यसपछि एमाले सांसदहरू उठेर वेल घेराउ गर्न पुगेका थिए। उनीहरूले

विप्लव पक्राउ पुर्जीका विषयमा एमालेदेखि माओवादी सांसदको विरोध

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ललितपुर जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेकोमा संसदमा विरोध भएको छ । ललितपुर जिल्ला अदालतले विप्लव, विश्वकर्मासहित २३ जना नेतामाथि ४ वटा कसुरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेकोमा नेकपा एमाले र  नेकपा माओवादी केन्द्रका सांसदले विरोध जनाएका हुन् । अदालतले विप्लव समूहलाई कारवाही गर्ने पत्र काटेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले विरोध जनाएका छन् ।  बैठक

विप्लवमाथि जारी गरिएको वारेन्टप्रति संसदमा विरोध

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले नेकपाका महासचिव नेत्र विक्रमचन्द विलप्वविरुद्ध जारी भएको वारेन्टप्रति आपत्ति जनाएको छ। मंगलबार संसदको विशेष समयमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले वारेण्ट फिर्ता लिएर राजनीतिक सहमतिमा इमान्दार बन्न आग्रह गरे। ललितपुर जिल्ला अदालतले आइतबार हातहतियार तथा खरखजना मुद्दामा ३५ दिने वारेण्ट जारी गरेपछि राजनीतिक वृत्तमा विरोध सुरु भएको छ। शसक्त […]

एमालेले आज पनि संसदमा विरोध जारी राख्ने, कार्यव्यवस्था बैठकमा नजाने

४ फागुन, काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । […]

संसद्मा विरोध जारी रहन्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले संसद्को विरोध जारी रहने बताएका छन् । झापाको बिर्तामोडमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले सभामुख अग्निप्रसाद सापकोटा एमाले फुटाउन संलग्न भएको भन्दै संसद्मा अवरोध...

संसदमा हाम्रो विरोध जारी रहन्छ, तर माइकले कसैलाई नहान्नू है: ओली

काठमाडौँ- नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद बैठक सुरु हुनुअघि संसदीय दल बैठकमा सहभागी हुँदै विरोध कार्यक्रम जारी रहने बताएका छन्। उनले संसदको अग्रभागमा आइतबार पनि प्रदर्शन राख्ने तर त्यहाँ पनि उभिन नदिने हो भने बाहिर नै निस्केर नाराबाजी गर्नुको विकल्प नरहेको बताए। अध्यक्ष ओलीले संसदमा व्यक्तिगत सुरोपना नदेखाउन पनि आफ्ना सांसदहरुसँग आग्रह गरे। ‘सभामुखलाई […]

एमाले संसदीय दलको बैठक जारी

२७ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आइतबारको संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको सांसद गणेश पहाडीले जानकारी दिए । नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामा प्रश्न उठाउँदै संसदमा विरोध गर्दै आएको छ । सम्भवतः आइतबारको संसद बैठकमा पनि विरोध जारी राख्ने तयारी एमालेको छ । आफूले कारबाही गरेका १४ […]

आफ्ना सांसदलाई शिष्ट भएर विरोध गर्न एमालेको निर्देशन, संसदीय दलको बैठक बोलाइयो

काठमाडौं : नेकपा (एमाले)ले आफ्ना सांसदलाई शिष्ट  भएर संसदमा विरोध प्रदर्शन गर्न ध्यानाकर्षण गराएको छ। शनिबार बसेको स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसदीय मूल्य मान्यताभित्र रही मर्यादित र शिष्ट  संस्कृतिभित्र बसेर विरोध जनाउन ध्यानकर्षण गरेको बताए। पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सत्तापक्षको प्रतिनिधि जस्तो बनेर भूमिका निर्वाह गरेको आरोपमा संसदमा विरोध जारी राखेको छ। ‘हाम्रो यो विरोध संसदीय

राप्रपाद्वारा नागरिकतासम्बन्धी अध्यादेशको विरोध

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको भत्सर्ना गरेका छन् । ‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’, थापाले ट्वीटरमार्फत भनेका छन् । अध्यादेश राष्ट्रहित व