काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले नेकपाका महासचिव नेत्र विक्रमचन्द विलप्वविरुद्ध जारी भएको वारेन्टप्रति आपत्ति जनाएको छ। मंगलबार संसदको विशेष समयमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले वारेण्ट फिर्ता लिएर राजनीतिक सहमतिमा इमान्दार बन्न आग्रह गरे। ललितपुर जिल्ला अदालतले आइतबार हातहतियार तथा खरखजना मुद्दामा ३५ दिने वारेण्ट जारी गरेपछि राजनीतिक वृत्तमा विरोध सुरु भएको छ। शसक्त […]