विप्लव पक्राउ पुर्जीका विषयमा एमालेदेखि माओवादी सांसदको विरोध

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ललितपुर जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेकोमा संसदमा विरोध भएको छ । ललितपुर जिल्ला अदालतले विप्लव, विश्वकर्मासहित २३ जना नेतामाथि ४ वटा कसुरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेकोमा नेकपा एमाले र  नेकपा माओवादी केन्द्रका सांसदले विरोध जनाएका हुन् । अदालतले विप्लव समूहलाई कारवाही गर्ने पत्र काटेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले विरोध जनाएका छन् ।  बैठक