४ चैत, काठमाडौं । सरकारको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सोमबार सार्वजनिक हुने भएको छ । सत्ता गठबन्धनले गठन गरेको १० सदस्यीय कार्यदलले प्राथमिकता र संकल्प तयार गरेको छ । दश नेता सम्मिलित कार्यदलले सरकारका नीतिगत प्राथमिकता र साझा संकल्पमा १३ विषयलाई प्रमुखता साथ समेटेको छ । आर्थिक शिथिलता अन्त्यलाई सरकारको प्राथमिकतामा राखेर दस्तावेज […]