गठबन्धनको साझा संकल्प कागजको खोस्टाजस्तै भएको प्रेम सुवालको टिप्पणी

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन् । पाँचदलीय गठबन्धनले मंगलबार सार्वजनिक गरेको साझा संकल्पमा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको उनले औंल्याए । […]

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा हो : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कार्यक्रम कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन् ।

प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै बुधवार समापन गरिएको छ ।