काठमाडौं : सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न गरेको ढिलाइले राजधानी तोकिने विषय नै विवादमा परेको छ। सरकारले राजधानी तोक्ने विषयमा छलफल गरिरहेको भन्दै चाँडै तोकिने बताए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन मिति घोषणा भइसकेकाले अब अस्थायी राजधानी तोक्न नमिल्ने बताएको छ।
प्रदेश राजधानी समयमै नतोकिदा संविधान...