काठमाडौं । अहिलेको डिजिटल जमानामा कसैलाई चिठीपत्र वा पोस्टकार्ड पठाउने भन्ने कुरा दुर्लभ भैसकेको छ । तर, वर्षौअघि भने यहीँ नै सञ्चारको प्रमुख तरिका थियो । दुनियाका विभिन्न ठाउँबाट मानिसहरुले एक अर्कालाई चिठी पठाउँथे । त्यसरी पठाइएका पत्रहरु क्हिले समयमै गन्तव्यमा पुग्दथे भने कहिले ढिलो पुग्थे वा बीचमै हराउँथे पनि । तर एउटा चिठी भने […]