दार्चुला र धार्चुला जोड्ने महाकालीमा पुल निर्माणको समझदारी
नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पुल निर्माणका लागि दुवै देशका अधिकारीबीच समझदारी भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात...
बैतडी : बैतडी–दार्चुला जोड्ने कर्कले पुल भासिएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका-रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रीज भासिएको हो।केही दिनअघि उक्त पुलको दार्चुलातर्फको मुख्य पिलर भएको ठाउँमा पूरै जमिन भासिएको सवारी चालकहरूले बताएका छन्। पहिरोले पुलको मुख्य पिलर तलतिरको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ।दुर्घटनाको जोखिम बढेसँगै पुलमा ठूला गाडी आवागमनमा रोक लगाइएको ट्रक चालक शेरसिंह कार्कीले बताए।उक्त पुल भएर बैतडीको रुद्
दार्चुला, भदौ ९ । दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण हुने भएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरेर महाकाली नदीमाथि पुल बनाउन लागिएको हो। मोटरेबल पुल निर्माणको शिलान्यास गर्नका लागि तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। दार्चुलामा महाकाली नदीमाथि भारतसँग जोड्ने सातवटा […]
दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुई वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्यास गाउँपालिका ६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका ६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो ।
महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । मालिकार्जुन ६ का तेजबहादुर चन्दले भन्नुभयो, 'बल्ल अहिले आएर पुल निर्माण भयो ।' स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले...
काठमाडौँ– नेपालको दार्चुला र भारतको धार्चुलास्थित महाकाली नदीमा पुल बन्न लागेको छ । मंगलबार भौतिक तथा पूर्वाधार मन्त्रालयमा भएको कार्यक्रममा महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको उपस्थितिमा सचिव रविन्द्रनाथ श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो परियोजनाले […]
काठमाडौं : नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि पक्की पुल निर्माण गर्ने सम्झौतामा आज हस्ताक्षर हुँदैछ। पुल निर्माणका लागि मंगलबार दिउँसो सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले द्धीपक्षीय सम्झौता (एमओयु) मा हस्ताक्षर गर्दैछन्।
नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पक्की पुल…
भारत सरकारले सुदूरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रवक्ता एवं सूचना तथा...
भारतले नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा पुल बनाउने निर्णय गरेको छ ।
भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयल जनाएको छ ।
यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने भारतको विश्वास छ ।
भारत सरकारले सुदुरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रबक्ता एवं सूचना...