काठमाडौँ– नेपालको दार्चुला र भारतको धार्चुलास्थित महाकाली नदीमा पुल बन्न लागेको छ । मंगलबार भौतिक तथा पूर्वाधार मन्त्रालयमा भएको कार्यक्रममा महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको उपस्थितिमा सचिव रविन्द्रनाथ श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो परियोजनाले […]