काठमाडौं : नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि पक्की पुल निर्माण गर्ने सम्झौतामा आज हस्ताक्षर हुँदैछ। पुल निर्माणका लागि मंगलबार दिउँसो सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले द्धीपक्षीय सम्झौता (एमओयु) मा हस्ताक्षर गर्दैछन्।
नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पक्की पुल…