कैलाली : डा गोविन्द केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु गरेका छन्। सरकारले आजका मितिसम्म दिएको अल्टिमेटममा माग सम्बोधन नगरेको भन्दै केसीले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थालेका हुन्।
डा केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्म अल्टिमेटम दिएका थिए। तर, आफ्ना मागप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले…