दोर्दी ‘ए’ मा बाँधक्षेत्र संरचना निर्माण सम्पन्न

लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको हेडवक्र्स सिभिल संरचनाको काम सम्पन्न भएको छ । कोरोना भाइरस संक्रमण जोखिमसँगै जारी लकडाउनको प्रभाव रहँदै गर्दा पनि बाँध क्षेत्रअन्तर्गतको संरचना निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको हो ।

सम्बन्धित सामग्री

दोर्दी ‘ए’ जलविद्युत आयोजना परिक्षण उत्पादन सुरु

लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको परिक्षण उत्पादन भएको छ । लिबर्टी इनर्जीद्वारा निर्माण भएको सो आयोजना निर्माण कार्य सकिएसँगै परिक्षण उत्पादन भएको हो ।केही साताअघि निर्माण सम्पन्न सो जलविद्युत आयोजनामा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूको निरिक्षणसँगै परिक्षण उत्पादन भएको हो । दुईवटा टर्बाइन रहेको सो जलविद्युत आयोजनामा पहिलो दिन एउटा र […]

आजदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली परीक्षण सुरु

काठमाडौं, २७ असोज । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा स्थित २५ मेगावाट क्षमता सो आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो । आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले भन्नुभयो, “हामीले बल्लबल्ल आयोजना निर्माण सम्पन्न गरौँ, निर्माण सम्पन्न भएपछि आयोजनाको उत्पादित बिजुली आजदेखि […]

माथिल्लो दोर्दी ‘ए’ को बिजुली परीक्षण सुरु

लमजुङ – लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको छ। दोर्दी गाउँपालिका–६ ढोडेनीमा एक महिनाअघि निर्माण सम्पन्न भएको २५ मेगावाट क्षमताको यस जलविद्युत् आयोजनाको उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको हो। आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले भने, हामीले बल्लबल्ल आयोजना निर्माण सम्पन्न गरौँ, निर्माण सम्पन्न गरेको लामो समयपछि […]

माथिल्लो दोर्दी ए निर्माण सम्पन्न

लमजुङ– लमजुङको दोर्दी खोलामा निर्माणधिन २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । लिबर्टी इनर्जीद्वारा निर्मित सो आयोजना निर्माण पूरा गरी संरचना परीक्षणसमेत सकिएको छ । सम्मूर्ण काम सकिए पनि प्रसारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेको छैन ।  दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको आयोजनाको हेडवक्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माण […]

२५ मेगावाट दोर्दी ‘ए’ निर्माण सम्पन्न

२५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न भएको छ । लिबर्टी इनर्जीद्वरा निर्मित सो आयोजना निर्माण कार्य सकिएसँगै संरचना परीक्षणसमेत सम्पन्न भएको हो ।अघिल्लो वर्षको असारमा आएको बाढीले क्षति पुर्‍याएको सो आयोजनामा मर्मत सकिएसँगै संरचना परीक्षण गरिएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनामा टनेल, इनटेन्कलगायतका संरचना परीक्षण गरिएको र अब विद्युत […]

माथिल्लो दोर्दी ए को बिजुली साउनबाट बल्ने

लमजुङ २८ असार । लमजुङको दोर्दिखोलामा निर्माण सम्पन्न गरी विद्युत उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए ले साउनबाट उत्पादन गर्ने भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण सप्पन्न माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन साउन महिनादेखि गर्ने लक्ष्य राखेको हो । २५ मेगावाट क्षमताको याे आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली […]

माथिल्लो दोर्दी ए दुई करोड घाटामा

लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भई विद्युत् उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए को आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको छ । कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए निर्माण गरिरहेको छ । असार पहिलोबाट आयोजनाको बिजुली उत्पादन हुने आयोजनाका सञ्चालक राजेन्द्र बस्तीले बताए । आयोजनाको बाँकी […]

माथिल्लो दोर्दी ‘ए’ संरचना परीक्षण सुरु

लमजुङ-लमजुङमा निर्माण सम्पन्न चरणमा पुगेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको संरचना परीक्षण सुरु भएको छ । २५ मेगावाट क्षमताको सो आयोजनामा शुक्रबारदेखि टनेल पाइपमा पानी हालेर संरचना परीक्षण सुरु भएको हो ।गत असारमा आएको बाढीले क्षति पु-याएको सो आयोजनामा मर्मतसँगै संरचना परीक्षण पनि सुरु गरिएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनामा बाढीले क्षति पु-याएको […]

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मत सुरु

निर्माण सम्पन्न चरणमा पुगेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको संरचना मर्मत सुरु भएको छ । गत असारको पहिलो साता दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएको आयोजनाको संरचना मर्मत सुरु भएको हो ।निर्माण सम्पन्न भइसकेर टनेलसमेत परीक्षण भएको २५ मेगावाटको सो आयोजनामा असार १ गते आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा क्षति पु¥याएपछि पुनः मर्मत गर्नुपर्ने भएको […]